Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

ग्रामीण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा अधिकारी

FB_IMG_1573900523496-1573904837.jpg

३०, कार्तिक, हेटौंडा।ग्रामिण  बहुउद्देश्यीय  सहकारी सस्थाको अध्यक्षमा राजु अधिकारी चयन भएका छन्। 

शनिबार हेटौंडामा भएको संस्थाको  २० औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका हुन।त्यसैगरी संस्थाको उपाध्यक्षमा भोला प्रसाद अर्याल,सचिबमा प्रतिमा श्रेष्ठ, सह सचिबमा शकर बहादुर रोक्का,कोषाध्यक्षमा राजेन्द्र मैनाली चयन भएका छन्। 

त्यसैगरी सदस्यहरुमा जयराम अर्याल,गिता कोइराला अर्याल, राजेन्द्र पुडासैनी,शरण घले,प्रदिप अधिकारी,कृष्ण  प्रसाद  घिमिरे चयन भएका छन्। संस्थाकोलेखा सयोजकमा पुर्ण प्रसाद पुडासैनी,लेखा सदस्यमा कुबेर पोखरेल र प्रभाकर पुडासैनी चयन भएका छन्। 

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

IMG_20191116_113623-1573904838.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार