Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा श्रेष्ठ विजयी

touchmaster_1573918063086-1573918876.jpg

३० कार्तिक, हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ विजयी भएकी छिन् । संघको निर्वाचनबाट १५ मत अन्तरले श्रेष्ठ विजयी भएकी हुन् ।

निर्वाचन अधिकृत नारायणप्रसाद देवकोटाका अनुसार अध्यक्षमा कल्पना श्रेष्ठले ५० राजु गौतमले  ३५ मत ल्याएका छन् । उपाध्यक्षमा मिना चौरेलले ६० मत ल्याई विजयी भएकी छिन् भने प्रतिष्पर्धी लक्ष्मी मोक्तानले २४ मत ल्याएकी छिन् ।

सचिवमा ५१ मत ल्याई बिरेन्द्रप्रसाद ढुंगाना विजयी भएका छन् भने प्रतिष्पर्धी उद्घव लामिछानेले ३४ मत ल्याएका छन् । कोषाध्यक्षमा ५५ मत ल्याई विष्णुमाया लामा विजयी भएकी छिन् भने प्रतिष्पर्धी शर्मिला श्रेष्ठले २७ मत ल्याएकी छिन् ।
सहसचिवमा बिजयबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । 
खुल्ला सदस्यमा हिमाल पौडेलले ४६ मत र जुना दंगालले ४७ मत ल्याई विजयी भएका छन् भने हरिमाया ढकालले ३५ र रमेशकुमार रानाले १६ मत ल्याएका छन् ।
पूर्वी क्षेत्र सदस्य सिताराम दाहाल, पश्चिमी क्षेत्र सदस्य शंकरप्रसाद कालाखेति, उत्तरी क्षेत्र समिति फणीन्द्रनाथ सुवेदी निर्विरोध भएका छन् । लेखा समिति संयोजक सुलोचना स्यांतान, सदस्यमा पुष्पराज पराजुली र सचिता भट्टराई निर्विरोध भएको निर्वाचन अधिकृत देवकोटाले बताए । संघको मतदाता ११० रहेकोमा ८६ मत खसेको थियोे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार