Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कोइराला सेवा समाज तथा महर्षि मुद्धगल प्रतिष्ठानको भेला सम्पन्न

IMG_20191116_221407-1573921788.jpg

३० कार्तिक, बर्दिबास। कोइराला सेवा समाज तथा महर्षि मुद्धगल प्रतिष्ठानको ३ नं. प्रादेशिक भेला प्रदेश नम्बर दुईको  बर्दिबासमा सम्पन भएको छ।

कोइराला सेवा समाज र महर्षि मुद्धगल प्रतिष्ठान को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कोइराला सेवा समाज धनुषा/महोत्तरीका अध्यक्ष अशोक कोइरालाको सभाध्यक्षतामा र नेपाल विधार्थी संघका संस्थापक अध्यक्ष एवं पूर्व स्वास्थ्य मन्त्री विपिन कोइरालाको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा  कोइराला सेवा समाजका अध्यक्ष माधव प्रसाद कोइराला,महर्षि मुद्धगल प्रतिष्ठानका अध्यक्ष श्री प्रसाद कोइराला,

समाज एवं प्रतिष्ठानका विनोदचन्द्र कोइराला,नारायण प्रसाद कोइराला,सुर्यनाथ कोइराला,नबराज कोइराला,रमेश कोइराला,शिव कोइराला,प्रदिप कोइराला लगायत प्रादेशिक भेलामा प्रदेश २का ८ जिल्ला सहीत मकवानपुर,नवलपरासी,चितवन, कास्की,सुनसरी लगायतका जिल्लाहरूबाट कोइराला बन्धुहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सर्लाहीका प्रजातान्त्रिक सेनानी,समाजसेवी बासुदेव शरण कोइराला र बर्दिवासका समाजसेवी कृष्ण देवकोटालाई  दोसल्ला ओढाएर सम्मान गरिएको थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार