Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सेनाका जवानको मृत्युको विषयमा पृथ्वीराजमार्ग अवरुद्ध

Chitwan-Fisling-Police-1573984477.jpg

Photo : Narayani Online

१ मंसिर, चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङमा सेनाका एक जवानको मृत्युको विष्यालाई लिएर स्थानीयले ३ घण्टा सडक अवरुद्ध गरेका छन् ।
इच्छाकामना गाउँपालिका वडा ५ का २८ वर्षीय सेनाका जवान राम कँडेलको मृत्युको विषयलाई स्थानीयले आइतबार दिउँसो करिब १२ बजेपछि राजमार्ग अवस्द्ध गरेका थिए । उनीहरुले कँडेलको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै निष्पक्ष छानविनको माग गरेका थिए । स्थानीय र आफन्तसंग घटनाबारे विस्तृत छानविन हुने सहमतिपछि सडक ३ बजेपछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेको जनाईएको छ । शनिबार राति इन्छाकामना मन्दिरमा मेला भर्ने क्रममा कँडेलले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखेको र त्यहाँबाट भाग्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको चितवनका प्रहरी उपरीषक दानबहादुर मल्लले जानकारी दिए । 
तर स्थानीयले भने घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानविन र घटनाका दोषिलाई कारवाहीको माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार