Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदेश लोकसेवा आयोग अध्यक्ष श्रेष्ठले सपथ लिंदै

SureshMan-1574050691.jpg

File Photo

२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आज सपथग्रहण गर्ने भएका छन् । केही दिन अघि आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने भएका हुन् । 
उनले प्रदेश प्रमुखको कार्यालयमा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथग्रहण गराउने कार्यक्रम छ । पूर्वसचिव समेत रहेका श्रेष्ठलाई मुख्यमन्त्री डोरमणी पौडेल संयोजक र सदस्यहरुमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । 
समितिले सिफारिसपछि प्रदेश प्रमुखले उनलाई अध्यक्षमा नियुक्त गरेका थिए । २०१५ सालमा लमजुङको दुराडाँडामा जन्मिएका श्रेष्ठले २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवा शुरु गरेका थिए । ३२ वर्ष निजामती सेवामा काम गरेका उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।
आयोगको अध्यक्ष नियुक्त भएपनि दुई सदस्यको नियुक्ति भने बाँकी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार