Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

महिलासंग आपत्तिजनक अवस्थामा भेटिएका शिक्षक परियारलाई हटाउन माग

Gyapanpatra-1574146505.jpg

३ मंसिर, हेटौँडा । महिलासंग आपत्तिजनक अवस्थामा शनिबार बाराको सिमरामा प्रहरीले पक्राउ गरेका शिक्षक विष्णु परियारलाई हटाउन स्थानीय अभिभावकले माग गरेका छन् ।
हेटौँडा–१५ स्थित चुरियामाई माविका शिक्षक परियारलाई हटाउनुपर्ने मागसहित स्थानीय अभिभावकहरुले सोमबार प्रधानाध्यापकको जिम्मेवारी लिएका केशवप्रसाद खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै उनीहरुले शिक्षक जस्तो मर्यादित पेशमा रहेर अमर्यादित गतिविधिमा संलग्न भएको खबर सुन्दा लज्जाबोध भएको र उनको यस्तो कार्यले १५ नम्बर वडा र शिक्षण पेशालाई कलंकित बनाउने काम भएको जनाएका छन् ।
ज्ञापनपत्रमा यस्ता शिक्षकबाट विद्यार्थी सुरक्षित रहने ग्यारेन्टी नरहेको भन्दै शिक्षक परियारलाई प्रधानाध्यापकबाट मात्रै नभई शिक्षकबाट समेत निस्कासन गर्नुपर्ने माग गरिएको छ । एक समिति गठन गरी उनीबाट यथाशिघ्र आर्थिक बुझबुझारथ गरी उनलाई विद्यालयबाट हटाउन विद्यालय व्यवस्थापनसहित सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराईएको छ । अभिभावकहरुले सोही व्यहोराको ज्ञापनपत्र हेटौँडा १५ नम्बर वडा कार्यालय र नगरपालिकाको शिक्षा महाशाखामा समेत बुझाउने बताएका छन् ।
यो पनि पढ्नुस्
आपत्तिजनक अवस्थामा महिलासँग फेला परेका प्रअ परियारलाई पदमुक्त गर्ने निर्णय


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार