Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

३५ लाख रुपैँयासहित दुई हुण्डी कारोबारी पक्राउ

शंकास्पद-1574165178.jpg

३ मंसिर, हेटौंडा । नेपाल प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैँयासहित दुईजना युवकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोलका २३ बर्षीय सुनिल महतो नुनिया र २२ बर्षीय राजन कुमार दुबे रहेका छन् । ना२६प १६४९ नम्बरको मोटरसाइकलमा महेन्द्र आर्दशतर्फ गईरहेका उनीहरुलाई सुरक्षा प्रहरी वेसक्याप लंगडाचोक र प्रहरी विशेष व्युरोको टोलीले लंगडाचोकमा रोक जाँच गर्दा उनीहरुको साथबाट सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
अवैध हुण्डको रकम लिई मोटरसाइकलमा आईरहेको सूचनाको आधारमा भएको जाँचका क्रमा उनीहरुबाट बरामद रकमको स्रोत खुलाउन नसकेकाले उनीहरु हुण्डि कारोबारी भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकका चेक, भौचर, कारोबारको विवरण र मोवाईलमा कारोबारको भ्वाईस रेकर्ड समेत भेटेको जनाईएको छ । 
उनीहरुमाथि बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार