४ मंसिर, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ मा रहेको फाखेल प्रहरी चौकीको बुधबार उद्घाटन भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेरबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, इन्द्रसरोवार ४ का वडाध्यक्ष धनविर स्यांतान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, रातोमाटे गणका महेन्द्र नेपाल, ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीषक हरिविष्णु ढकाल,इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत मदन लामा, ३ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको एक करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया सहयोगमा पवित्र मल्टिपल कन्ट्रक्सन प्रा.लिले निर्माण गरेको प्रहरी चौकीको ३ तल्ले ११ कोठे भवनमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको छ ।
त्यसैगरी कार्यक्रम मार्फत प्रहरी चौकी निर्माणमा निम्ति जग्गा प्रदान गर्ने जग्गादाता इन्द्र सरोवर ४ का धन बिर स्यानताङ्ग, मानविर स्यानताङ्ग, भिम बहादुर स्थानताङ्ग र भवन निर्माण गर्ने पवित्र मल्टिपल कन्ट्रक्सनका उमेश लामा सहित ४ जनालाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको छ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















