६,मंसिर, हेटौंडा। सेफ्टी वर्कवयर सप्लायर्स संचालनमा आएको छ । संचालनमा ल्याइएको सप्लायर्सको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उप- प्रमुख मिना कुमारी लामाले उदघाटन गरेकी छिन् । करिब ४० लाख लगानिमा सेफ्टी वर्कवयर खोलिएको सप्लायर्सका प्रबन्धक दिव्य शुब्बाले बताएका छन्।
हेटौंडा ४ ओम्याक्स हल नजिकै संचालनमा ल्याइएको सप्लायर्सको उद्योग कलकारखानाका र विकास निर्माणका क्रममा काम गर्दा आवश्यक पर्ने सेफ्टी वर्कवयरका साम्रगी हेल्मेट, रिफलेक्टि ज्याकेट, बेल्ट जस्ता विभिन्न सेफ्टी सामाग्रीहरूको विक्री वितरण गर्ने उद्देश्यले खोलिएको जनाइएको छ। मकवानपुरमा रहेका उद्योग, कलकारखाना र निर्माण कम्पनिहरुले कुनै निमार्ण कार्य गर्दा कुनै सेफ्टी वर्कवयर सामग्रीको प्रयोग नगर्ने गरेकोले, आवश्यक पर्ने उक्त सामग्रीहरुमा सहजता होस भन्ने उद्देश्यले पसल सञ्चालन ल्याइएको सप्लायर्सका मार्केटिङ म्यानेजर शशी शिवाकोटीले बताएका छन्।
उदघाटन कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी,वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतकाको उपस्थितीे रहेको थियो।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







