Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यसरी गरे सामुदायिक वन समूहले हेटौँडामा प्रर्दशन (फोटोहरु)

Fecofun-Andolan-(14)-Co-1574412997.JPG

६ मंसिर, हेटौडा । सामुदायिक वनमा लगाईएको तेहेरो कर विरुद्ध शुक्रबार हेटौडामा ३ नम्बर प्रदशभरीका सामुदायिक वन समूहले विरोध प्रर्दशन गरेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेश र मकवानपुर शाखाको संयुक्त आयोजनामा हेटौँडामा विरोध प्रर्दशन गरेका हुन् । हेटौँडाको सानोपोखरा, फरेष्ट्री गेट, चौकीटोल र राप्ति पुलबाट  एक साथ शुरु भएको र्यालीले हेटौँडा बजार परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरुले सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तहमा लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, बैज्ञानिक वन व्यवस्थापन खारेज हुनुपर्ने चुरे संरक्षण ऐन खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए । 
चारैतिरबाट आएको र्याली हेटौँडा अस्पताल अगाडि आएर सभामा परिणत भएको थियो । सभामा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकसहित केन्द्रीय, प्रदेश र विभिन्न जिल्लाका प्रतिनिधिहरुले अवैज्ञानिक रुपमा लगाईएको तेहेरो कर खारेज गर्न सरकारसंग माग गरेका थिए ।

Fecofun-Andolan-(12)-1574413767.JPG
Fecofun-Andolan-(1)-1574413067.JPG
Fecofun-Andolan-(2)-1574413114.JPG
Fecofun-Andolan-(3)-1574413132.JPG
Fecofun-Andolan-(4)-1574413150.JPG
Fecofun-Andolan-(11)-1574413752.JPG
Fecofun-Andolan-(5)-1574413414.JPG
Fecofun-Andolan-(6)-1574413432.JPG
Fecofun-Andolan-(7)-1574413465.JPG
Fecofun-Andolan-(8)-1574413482.JPG
Fecofun-Andolan-(9)-1574413718.JPG
Fecofun-Andolan-(10)-1574413733.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार