७ मँसिर , निजगढ। निजगढ नगरपालिका वार्ड नं. ११ मा रहेको माकुरा नेपालले भारतले गरेको सिमा अतिकम्रणको विरोधमा मोटरसाईकल ¥याली निकालेको छ ।
कालापानी, लिम्पियाधुरा तथा लिपुलेक भारतको भु«मीमा पर्ने गरी छिमेकी मुलुक भारतबाट नक्सा सार्वजानिक भएको भन्दै त्यसको विरोधमा मोटरसाईकल ¥याली निकालेको हो। प्रदेश नं. २ को निजगढ डम्मरपुर देखी शुरु भएको मोटरसाइकल ¥याली वडा नम्बर १२ कोलगाउ वाडा नम्बर १० को लालगाऊ, वाडा नम्बर ४, ५, ६, ७, ८, ९ त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाको पिलुवा, वडहर्वा, मनहर्वा, कलैयाको विभिन्न स्थान सहति नेपाल भारतको दक्षिणी सिमानाको दसगजाहा क्षेत्र मटिहर्वामा पुगेर राष्ट्रिय झण्डा फहराउदै कोण सभा सम्पन्न गरेको छ ।
माकुरा नेपालको अगुवाईमा भएको कार्यक्रममा निजगढ नगरपालिका लगायत बाराको विभिन्न स्थानबाट एकसय भन्दा बढी युवाहरु सहभागी रहेको संस्थाका अध्यक्ष काशीराज राउतले बताएका छन।यता सिमामा पुग्दा भारतिय एस.एस.वि.बाट अवरोध भएतापनि सिमानामा पुगेर राष्ट्रिय झन्डा गाडी राष्ट्रिय गान गाएर कार्यक्रमको समापन गरिएको राउतले बताएका छन ।
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

-1782741482.jpg)
















