Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा जेसिजको आयोजनामा भएको वक्तित्वकलामा समृद्धि प्रथम

IMG_20191124_234505-1574618866.jpg

८, मंसिर, हेटौंडा। हेटौंडा जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आईतबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 

आइतबार भएको विकास र परिवर्तनका लागि नेतृत्व विषयक  बक्तृत्वकलामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी समृद्धि देव प्रथम भएकी छिन् ।प्रथम भएसंगै देवले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका सुष्मा पुडासैनी दोस्रो र हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी रोदिना थापा तेश्रो भएका छन् दोस्रो भएकि पुडासैनीले नगद ४ हजार र तेस्रो स्थान हासिल गरेकि थापाले ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हेटौंडा जेसीज वर्ष २०१९ का अध्यक्ष सन्देश डिसीको अध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगिताको निर्णायकको रुपमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका उपाध्यक्ष सीएम रिमाल र हेटौंडा जेसीजका पूर्व अध्यक्ष बासु न्यौपाने रहेको जेसीज सप्ताह मूल कार्यक्रम समितिका संयोजक दिपेश जोशीले जानकारी दिएका। प्रतियोगितामा जिल्लाका ४ वटा क्याम्पसका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार