Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुर प्रहरीले यसरी जलाएर नष्ट गर्यो लागु औषध(तस्बिर सहित)

IMG_20191125_144958-1574673030.jpg

९ मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले भदौ २० गतेबाट कार्तिक  सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेेेक्स, नाईट्रोभेट, फेनारगन लगायतका अन्य  लागु औषध सोमबार जलाएर नष्ट गरेको छ । 

मकवानपुर प्रहरीले सोमबार भिमफेदी गाउँपालिका वडा नम्बर १ को  सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह  स्थित किसेडी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।  

प्रहरीले सोमबार नै अदालतबाट अनुमति प्राप्त गरी २ सय १० कलो ६६४ ग्राम लागु औषध गाँजा,१३ किलो ४२ ग्राम चरेश, नाईट्रोभेट ६ सय ८६ ट्याब्लेट, फेनारगन १सय ९० एम्पुल, ब्युप्रोनोर्फिन १सय ८६ एम्पुल, डाईजेल्याब १सय८९ एम्पुल,कोरेक्स ९सय ९१ एमएल बुइनरेक्स ८ बोतल सहित लागु औषध जलाएर नष्ट गरेको हो ।

मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह,प्रहरी निरीक्षक पवन कुमार झा, भिमफेदी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्याम कुमार बल,दिपकला प्रतिष्ठान सुधार केन्द्रका प्रतिनिधि, पत्रकार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला अदालतकाप्रतिनिधि विनोद कुमार ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक हरि बिष्णु ढकाल लगायतको उपस्थितिमा उक्त लागु औषध जलाए नष्ट गरेको हो ।

IMG_20191125_144933-1574673033.jpg
IMG_20191125_144904-1574673080.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार