Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

उपेन्द्रको व्यंग्य–‘प्रधानमन्त्रीले बढि माया गर्नुभयो’

Updendra-Yadav-1574677985.jpg

९ मंसिर, काठमाडौं । मन्त्रालय हेरफेर भएको ४ दिनपछि पदभार सम्हाल्न पुगेका उपेन्द्र यादवले प्रधानमन्त्री प्रति व्यंग्य गर्दै आफुलाई माया गरेको बताएका छन् । 
कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार सम्हाल्न सोमबार मन्त्रालय पुगेका उनले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीसंग रहेको भन्दै आफुलाई बढि माया गरेर यो मन्त्रालय दिएको हुन सक्ने भन्दै व्यंग्य गरेका थिए । उनले आफुले पाएको जिम्मेवारी पुरा गर्दै जनताको अधिकारका लागि समेत लडिरहने बताए । उनले संविधान संशोधनको प्रक्रिया अघि बढाउन पहल गर्ने समेत बताए । 
समाजवादी पार्टीले सरकार छाड्न सक्ने आंकलन भईरहेका बेला समाजवादी पार्टीका अध्यक्ष यादव मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । मन्त्री हेरफेरका क्रममा भारतमा रहेका उनले नेपाल आए लगतै पार्टी बैठक राखेका थिए । बैठकमा पार्टीले सरकार छाड्ने वा रहिरहने विषयमा छलफल भएको थियो । उनले तत्काल सरकार नछाड्ने र आफ्ना माग बारे प्रधानमन्त्रीसंग कुरा राख्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार