११,मंसिर,चितवन। चितवनको दुर्गम क्षेत्र सिराइचुलि, काउले स्थित जनप्रिय मा बि मा निशुल्क दन्त शिविर सहित खेलकुदका सामाग्री र न्यानो कम्बल वितरण गरिएको छ।
‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल बिद्यार्थीहरुलाइ सामाजिक सेवामा सरिक हुनको निम्ति प्रेरणा मिलोस भन्ने उद्देश्यलेकार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिद्यालयमा अध्ययनरत करिब ३०० बिद्यार्थीहरुको निशुल्क दन्त परिक्षणका साथै खेलकुदका सामग्रीहरु हस्तान्तरण गर्नुका साथै बिपन्न परिवारका लागि करिब १०० थान न्यानो कम्बल पनि वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल उत्कृस्ठ दश बिद्यार्थीहरुका साथै, दन्त प्रशिक्षक डाक्टर तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...
२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...
२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...
२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...
२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...
२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...
२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...