Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडामा मापसे गर्ने ५ अटोचालक प्रहरी नियन्त्रणमा

Auto-Maapase-1574915536.jpg

१२ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले मादक पदार्थ सेवन गर्ने ५ अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय हेटौँडाले मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जना र मादक पदार्थ सेवन गरी सरकारी गाडिको हावा खोलिदिने एक चालकलाई नियन्त्रणमा लिएको हो । नियमित चेकजाँचका क्रममा प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ना१ह ६२८९, ना२ह २२०७, ना१ह ६१२४ र ना२ह १६९९ नम्बरको अटो र चालक नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए । 
त्यसैगरी, मादकपदार्थ सेवन गरी सरकारी गाडिको हावा खोलिदिने ना१ह ६२८० नम्बरको अटो र चालक पनि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर पठाएको र हावा खोलिदिने चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ । 
मादक पदार्थ सेवन गरी सवारी चलानउने क्रम बढेपछि दैनिक प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

थप समाचार