Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1770083052.jpg

२० माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम...

राष्ट्रियसभाबाट तीन अध्योदश स्वीकृत

rastriya-sabha-2-17677507-1770082694.jpg

२० माघ, हेटौंडा । राष्ट्रियसभाको बैठकबाट तीन वटा अध्योदश स्वीकृत भएका छन् ।  अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका ती अध्यादेशहरु सोमबारको बैठकबाट स्वीकृत भएका हुन् । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो...

राष्ट्रपति पौडेल जापान प्रस्थान

IMG_20260202_071524-1769995834.jpg

१९ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले...

आंशिक बादल लाग्ने

Screenshot_20250526_06180-1769995320.jpg

१९ माघ, हेटौंडा । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो

gold-1732518164-1769925223.jpg

१८ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आइतबार सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।  सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको भलिबलको उपाधि आधुनिकलाई

c10a4ceb-2257-4c4c-a183-4-1769916609.jpg

१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको आयोजनामा भएको दोस्रो नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले हार पारेको छ । शनिबार हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आधुनिकले...

राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्दै

Rastrapati-Ramchandra_202-1769909434.jpg

१८ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान गर्दै छन् । उनी चारदिने भ्रमणका लागि जापान जान लागेका हुन् ।  राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको जहाजबाट जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापानका विदेश...

भारतसँग नेपाल १-० गोलले पराजित

Screenshot_20260201_07050-1769908813.jpg

१८ माघ, हेटौंडा । साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलमा भारतसँग नेपाल १-० गोलले पराजित भएको छ । पोखरा रंगशाालामा भएको खेलको दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलमा निर्णायक बन्यो । भारत आफ्नो पहिलो खेलमा तीन अंक जोड्न सफल भएको छ । नेपालले सोमबार दोस्रो खेल भुटानसँग खेल्नेछ । शनिबारै सम्पन्न पहिलो खेलमा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1769907902.jpg

१८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार