६ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी मनोनयनका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगले...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश,...
५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेपाली कांग्रेसका १ जना,नेकपा एमालेका २ जना,नेपाली कम्युनिस्ट पार्टीका २ जना र राप्रपाका १ जना रहेको बागमती प्रदेश सचिवालयले जनाएको छ । राजीनामा दिनेमा कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार...
५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् । प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्नकै लागि राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका उनी टिकटविहिन भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीले बर्दिया-१ बाट गौतम र बर्दिया-२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाउँदा एउटै समुदायको उम्मेदवार भई गलत सन्देश जाने भएपछि...
५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने जनाइएको छ ।...
५ माघ, हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सोमबार हेटौंडा-१० स्थित बागमती प्रदेशसभा सचिवालयमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । २०७९ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट दोलखाबाट विर्वाचित उनले दोलखावासी जनताको चाहना अनुसार आफूले राजीनामा...
५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो । रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका छन् । तामाङले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी थिइन् । छलफल बिना उनलाई टिकट दिएको...
५ माघ, हेटौंडा । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले राजीनामा दिएका छन् । उनले मधृश प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् । आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको सिंहले जानकारी दिए । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा दर्ता भएको...
५ माघ, हेटौंडा । बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले राजिनामा दिएका हुन् । गुप्ताले प्रधानमन्त्री सुशिला कार्कीलाई फोन गरि इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएका छन् । उनले उम्मेदवारी दिने सिलसिलामा...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























