Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट

Kutakut-1610960632.jpg

५ माघ, हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच हुम्लामा झडप भएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा वडा कमिटी पुर्नगठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको हो । अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ ।...

नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ विरामी फेला

Corona-1610959353.jpg

५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।  बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब...

मकवानपुरगढी घटना अपडेट:हत्या आशंकामा मृतकको श्रीमान पक्राउ

20200620_122440-1610944100.jpg

५ माघ,हेटौँडा । गढीगाँउपालिका वडा नम्बर २ खोलेखेतमा भएको घटना आशंकामा एक जना पक्राउ परेका छन।स्थानीय ४६ बर्षीया श्रीमाया गोलेको हत्या आशांकमा निजकै श्रीमान ४६ बर्षीय  देवराज गोेले पक्राउ परेका हुन। उनलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य: एसपी राठौर

20210118_092741-1610941556.jpg

५ माघ, हेटौंडा । मकवानपुर सरूवा भई आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका छन् ।  सोमबार पत्रकारहरूसंगको परिचयात्मक कार्यक्रममा उनले लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका हुन् । मकवानपुरमा हुने गाँजा र अफिम खेति नियन्त्रण गर्ने उनको भनाइ छ । उनले अपराध नियन्त्रण,...

हेटौंडाको हनुमानगेटमा ट्रकको ठक्करबाट एकको मृत्यु

Hetauda-indutrial-1610941414.jpg

५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाका २० बर्षीय मोहम्मद कैस मिया रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि हुने

unnamed-(4)-1610937660.jpg

५ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ सोमबार पनि हुने भएको छ । आइतबार सुनुवाइ नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट वकिलहरूको बहस शुरू भएको छ ।  आइतबार वरिष्ठ अधिवक्ता...

मौसमः सोमबार पनि आंशिक बदली रहने

20201221_090200-1610936687.jpg

५ माघ, काठमाडौं ।  सोमबार देशका पहाडी भू-भागमा मौसम पनि आंशिक बदली रहने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार राति प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत...

मकवानपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्याको आशंका, प्रहरी घटनास्थलमा

20210118_074417-1610935156.jpg

५ माघ, हेटौंडा । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा श्रीमानद्वारा श्रीमतीको हत्या गरेको आशंका गरिएको छ ।  स्थानीय श्रीमाया गोलेको शव भर्याङमुनि भेटिएकाले श्रीमानबाट हत्या भएको स्थानीयले आशंका गरेका हुन् । 'घटनास्थलमा इलाका प्रहरी कार्यालय गढीको टोली आइपुगेको छ ।'-वडा अध्यक्ष बखानसिं पाख्रिनले भने । उनले स्थानीयबाट...

अग्रता जोगाउन नसक्दा बार्सा पराजित, सुपर कपको उपाधि बिल्बाओलाई

spanish-1610929379.jpg

५ माघ, हेटौंडा । स्पेनिस सुपर कप अन्तर्गत आइतबारराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ । बलियो बार्सिलोनालाई ३–२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो । दुई पटकसम्म पाएको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले उपाधि जित्न सकेन । खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार