Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फुटसल बराबरीमा

47150402_282454492612955_-1543330375.jpg

       ११ मंसिर, हेटौँडा । बसामाडी जेसीजको ‘जेसीज सप्ताह–२०१८ अन्तर्गत मंगलबार बिहान भएको मकवानपुरका पत्रकार र बसामाडी जेसीजको बीचमा भएको मैत्रीपूर्ण फुटसल खेल चार चार गोलको बराबरीमा टुंगिएको छ ।  मंगलबार बिहान हेटौँडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउन्डमा भएको फुटसल ४–४ गोलको बराबरीमा टुंगिएको हो। पत्रकारलाई बराबरमा...

दुई वटा ट्याक्टरलाई कारवाही

tractor-1543329620.jpg

११ मंसिर, हेटौँडा । अवधै रुपमा नदिजन्य पदार्थ ओसार प्रसार गर्ने दुई वटा ट्याक्टरलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले छलि गरी हेटौंडा १ जरुवा टोलमा राप्तीखोलाबाट माटो र ढुङ्गा लोड गरेको ल्याइरहेको अवस्थामा ना ७ त ३७७ र ना ४ त ४०४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला...

नेविसंघको महाधिवेशन पुस अन्तिम साता हुने

Nebi-Sangh-1543318669.jpg

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुसको अन्तिम साता हुने भएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।  केन्द्रीय कार्यालय पुतलीसडकमा भएको पत्रकार सम्मेलनमा बैठकले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने...

संसदलाई विजनेश दिन सरकारसंग सभामुख महराको आग्रह

Mahara-1543317995.jpg

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदलाई छिटोभन्दा छिटो विजनेश दिन सरकारसंग आग्रह गरेका छन् ।  राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’ मा बोल्दै सभामुख महराले सरकारले विधेयक तयार गरेर संसदमा पेश...

सामाजिक सुरक्षा कोष दुरुपयोग हुन दिईदैन : ओली

Kp-Oli-1543316915.png

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको दुरुपयोग हुन नदिने दावि गरेका छन् । उनले कोष दुरुपयोग हुन्छ कि भन्ने आशंका नगर्न आग्रह गरेका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै प्रधानमन्त्री ओलीले कोष सदुपयोगको  ठोस नीति तयार रहेको भन्दै दुरुपयोगको कुनै गुञ्जायस नभएको दावि गरे । योजनाले...

प्रदेशसभा बैठकबाट ५ विधेयक सर्वसम्मत पारित

Pradesh-Photo-1543315755.JPG

११ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकबाट ५ वटा विधेयक पारित भएका छन् । बैठकमा सोमबार ५ वटा विधेयक विषयगत समितिको प्रतिवेदनसहित प्रस्तुत भएका विधेयक मंगलबार सर्वसम्मत पारित भएका हुन् ।  प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको प्रदेश संस्था...

हेटौंडा–९ मा दुर्घटना, स्कूटर चालकको मृत्यु 

Scooty-Accident-1543293624.jpg

११ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार विहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ६१६४...

अपडेटः कर्रामा मुत्यु भएका व्यक्ति मुगुका ज्याकेट व्यापारी  

Accident-1499161093-1543246843.jpg

१० मंसिर, हेटौँडा । सोमबार साझ हेटौँडा ४ कर्रामा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिदा मुत्यु भएको एक जनाको पहिचान खुलेको छ।मुत्यु हुनेमा मुगु जिल्ला खट्टार गाउपालिका घर भएका अन्दाजी १९ बर्षिया सुरेन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि नरेश कुमार...

कर्रामा ट्यांकरको ठक्करबाट एकजनाको मुत्यु

Accident-1499161093-1543243719.jpg

१० मंसिर,हेटौँडा । हेटौँडाको कर्रा चोकमा तेल बोक्ने ट्यांकरले  ठक्करबाट एकजनाको मृत्यु भएको छ । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नंबरको तेल बोक्ने ट्याङकरले ठक्कर दिएपछि उनको मुत्यु भएको भएको हो ।  मत्यु भएको भनिएको व्यक्तिको पहिचान खुलिनसकेको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिँने ट्यांकर र ट्यांकर चालक प्रहरी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg