Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश ३ को लेखा समितिद्वारा इन्धन खर्च विवरण माग

Petrol-1543242579.jpg

१० मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को सार्वजनिक लेखा समितिले प्रदेश अन्तरगतका विभिन्न निकायले गरेको इन्धन खर्च विवरण माग गर्ने निर्णय गरेको छ । लेखा समिति संयोजक न्हुच्छेमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार बसेको उपसमितिको बैठक यस्तो निर्णय गरेको हो । आव ०७४/०७५ र ०७५/०७६ को प्रथम चौमासिकमा प्रादेशिक मन्त्रालय, प्रदेश प्रमुखको...

महिला ठग्ने पक्राउ, करेन्ट लगाई माछा मार्ने २ कारवाहीमा 

maccha-marne-1543243033.jpg

१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सुनहो भनि पहेंलो धातु देखाई महिलालाई  ठगी गर्ने एकजान र करेन्ट लगाई माछा मार्ने २ जनालाई  पक्राउ गर्नुका साथै कारवाही गरेको छ ।  प्रहरीले असोज १६ गते हेटौँडा १६ हटिया चिसापानी बस्ने ५७ बर्षीया सकुन्तला खड्कालाई हेटौँडा १० बसपार्कमा रहेको सब्जिमण्डी देखी आँखा अस्पताल जाने बाटोमा सुन जस्तो...

हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालन

Oxygen-1543224584.jpg

१० मंसिर, हेटौँडा । हेटौँडाको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालनमा आएको छ । २०६७ सालमा लगाएको महायज्ञबाट जडान भएको पाईपलाईन र सक्सन मेसिन ८ बर्षपछि आइतबारबाट संचालनमा आएको हो । अस्पताल व्यवस्थापनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । १२ लाख रूपैयाँमा जठान भएको अक्सिजन...

प्रदेशसभा बैठकमा ५ वटा विधेयक प्रस्तुत

Pradesh-Photo-1543223518.JPG

१० मंसिर, हेटौँडा । डेढ महिनापछि सोमबार बसेको बैठकमा ५ वटा विधेयक समेत प्रस्तुत भएका छन् । बैठकमा ५ वटा विधेयक विषयगत समितिको प्रतिवेदनसहित प्रस्तुत भएका हुन् । प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश संस्था दर्ता सम्बन्धी विधेयक र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन सम्बन्धी विधेयक...

जम्कट्टेलले पाए कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी 

Salikram-1543223035.jpg

१० मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मूख्यमन्त्री डोरमणी पौडेल आइतबार राति कतार प्रस्थान गरेकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेलले पाएका हुन् ।  प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई कार्यवाहक...

सानो ठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौंता रद्ध

SanoThimi-1543158320.jpg

९ मंसिर, काठमाडौं । सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्ध भएको छ । जग्गा भाडामा लगाएको बिषयमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले गरेको सम्झौता रद्ध गरेका हुन् । विवादित ढंगले कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा...

सबै खाले हिंसाको प्रतिकार जरुरी : सभामुख श्रेष्ठ

Sanu-Kumar-Shrestha-1543156723.jpg

९ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समाजमा हुने सबैखाले हिंसाको प्रतिकार गर्न आग्रह गरेका छन् । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजना र युएन उमनका सहकार्यमा लैंंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आइतबार हेटौँडामा भएको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख श्रेष्ठले चेतनाको...

कांग्रेसको प्रस्तावित विधान : दुई कार्यकाल मात्रै सभापति

Congress-CCM-1543151001.jpg

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ प्रस्तावित विधानको मस्यौदा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रस्तावित विधाई फरक मतसहित प्रस्तुत भएको हो । प्रस्तावित विधानमा पार्टीको सबै तहको कार्यसमिति सभापति पदमा निरन्तर दुई कार्यकाल भन्दा बढी उम्मेदवार बन्ने नपाउने...

मूख्यमन्त्री पौडेलको पहिलो विदेश भ्रमण ‘ओविओआर’ सम्मेलनमा

IMG_2382-1543147403.JPG

९ मंसिर, हेटौँडा । प्रदेश सरकार बनेको एक बर्ष पुग्न लाग्दा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पहिलो पटक विदेश भ्रमण गर्ने भएका छन् । मूख्यमन्त्री पौडेल वान बेल्ट वान रोड (ओविओआर) सम्मेलनका लागि कतार जान लागेका हुन् ।  शिखर सम्मेलनमा सहभागी हुन आईतबार राति कतार प्रस्थान गर्ने भएका छन् । मूख्यमन्त्री पौडेलको विदेश भ्रमण संघीय र...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg