Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डेढ महिनापछि प्रदेशसभा बैठक बस्दै

Pradesh-Photo-1542950746.JPG

७ मंसिर, हेटौँडा । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित भएको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असोज २२ गते प्रतिवेदन पेश गरेपछि स्थगित भएको बैठक डेढ महिनापछि मंसिर १० गते बस्न लागेको हो । आगामी प्रदेश सभा बैठकमा स्थायी राजधानीको टुंगो लगाउने जनाईएपनि सहमति...

डडेल्धुरामा बस दुर्घटना, १६ को मृत्यु

Accident-Photo-1542897299.jpg

६ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्ग रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै र ६ जनाको डडेल्धुरा जिल्ला अस्पतालमा मृत्यु...

कांग्रेसको विधान मस्यौदाबारे मंसिर ९ मा छलफल

Nepali-Congress-1542895339.jpg

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामाथि मंसिर ९ गते छलफल हुने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न मंसिर ९ गते केन्द्रीय समिति बैठक बोलाएको हो ।  बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ । मस्यौंदा अध्ययनका लागि दुई दिन समय दिएर पुनः राय लिने जनाईएको छ । मंसिर २८...

गाँजा प्रभावित राक्सिराङमा प्रहरी चौकी स्थापना 

IMG_5295-1542892327.JPG

६ मंसिर, हेटौँडा । मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी  चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको शदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । चौकीको प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले उ्दघाटन गरे । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितीको अनुभुति भएको...

ए डिभिजन लिगमा विहिबार मनाङ विजयी

Anfa-1542891536.jpg

६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । मनाङले लिगमा अपराजित थ्रिस्टारलाई पराजित गरेको हो । एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलमा मनाङ २–१ गोलले विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका क्रममा खेलाडिहरुबीच विवाद समेत भएको थियो । यो खेलसंगै ९ अंकका...

आँखा स्वास्थ्यसम्बन्धी नीति ल्याउने सरकारी तयारी

Eye-1542877065.jpg

६ मंसिर, काठमाडौं । आँखा स्वास्थ्यसम्बन्धी छुट्टै नीति ल्याउने सरकारी तयारी रहेको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनाएका छन् । काठमाडौंमा बिहिबार आयोजित आँखाको ट्रकोमा रोग निवारण सम्बन्धी कार्यक्रममा बोल्दै यादवले आँखाको उपचारमा सबैको सहज पहुँच पुर्याउन आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति ल्याउन लागेको...

टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना पाईने

TU-1542876454.jpg

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलव्ध गराउने भएको छ । सार्वजनिक सूचना जारी गरी त्रिविले यस्तो जानकारी दिएको हो । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित जानकारी टेलिफोन नम्बर ०१–४६७२६३२ र ०१–४२८४१६७ मा फोन गरेर कार्यालय समयभित्र जानकारी लिन सकिने भएको छ । विद्यार्थी र...

विहिबार पनि धरान–चतरा प्रभावितद्वारा रिट दर्ता जारी

Patan-Uchha-Adalat-Hetaud-1542875093.jpg

६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयको अदालतमा रिट दर्ता विहिबार पनि जारी रहेको छ । आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै बुधबार अदालतमा रित दर्ता गराएका थिए । रिट निवेदकहरुको दस्तखत सनाखतको काम विहिबार पनि जारी रहेको छ । बुधबार ९० जनाको दस्तखत सनाखत भएको र...

लालपुर्जाको माग गर्दै प्रदेश मन्त्रालयमा ज्ञापनपत्र

५ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीको रमन्टार सहितको बिभिन्न ठाउँमा भुमिबिहीन जिवन बिताईरहेका समुदायले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेशका दुई मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेश सरकारको कृषि भुमि व्यवस्था तथा सहकारी र उद्योग पर्यटन तथा बन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन । ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg