५ मंसिर, हेटौँडा ।नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ । बुधबार हेटौंडामा भएको भेलाबाट सविन भट्टाचार्यको नेतृत्वमा २६ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य समिति गठन गरिएको हो । बुधबार गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कँडेल,सहसचिव आरती...
५ मंसिर, हेटौँडा। मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलिले मंगलबार हेटौँडा १ चौकिटोलबाट प्रहरी चेकिङको क्रममा काठमाण्डौ बाट बिरगंज तर्फ जादै गरेको ना ५८प ३००७ नम्बरको स्कुटर चेक जाच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम...
५ मंसिर, रुपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैनामा जीप र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ । सैनामैना सोरौलीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर वडा नम्बर ८ का तिलक सुनार रहेको र अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय...
५ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अघि एकजना पूर्व लडाकुले आत्महत्याको प्रयास गरेका छन् । ति पूर्व लडाकुले बादलकै अघि उनको कार्यकक्षमा विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारमै गृहमन्त्रीको अघि विष सेवा गरेर आत्महत्या गर्ने प्रयास गरेका थिए । गृहमन्त्रीसंग...
५ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयले बुधबारदेखि अदालतमा मुद्धा दर्ता गर्न शुरु गरेका छन् । उनीहरुले आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै मुद्धा दर्ता प्रक्रिया अघि बढाएका हुन् । धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको...
५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस लोकतन्त्रको सुदृढिकरणमा केन्द्रित रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेस केन्द्रित रहेको बताए ।...
५ मंसिर, सुनसरी । सुनसरीको जय बाबा इँटा उद्योगमा कार्यरत ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्या भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ । मर्निङ वाकमा निस्केका दुहवी नगरपालिका वडा नम्बर ९ का हुसेनलाई मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
४ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौडाबाट २ जना मोबाईल चोरलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट मोबाईल चोरेको आरोपमा बकैया गाउँपालिका ६ बस्ने १८ बर्षीया बिशाल दुलाल र हेटौंडा १ बस्ने बर्ष ३१ का राम लामालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कार्तिक १२ गते पारिजातपथमा रहेको भ्वाइस मार्ट पसलबाट विभिन्न...
४ मंसिर, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा मेलमिलापकर्ता उत्पादनको लागि तालिम सुरु भएको छ । गाउँपालिकाले गाउँघरमै न्यायको पहुँच बिस्तारको लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरेको हो । मंगलबारबाट गाउँपालिका कार्यालयमा सुरु भएको एक हप्ते तालिममा प्रत्येक वडाबाट तीन जना सहभागि रहेको प्रमुख प्रशासकीय...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...










-1780-1781400375.jpg)














-1780448267.jpg)