Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वस्तिपुर जेसिज हाडीखोलाको अध्यक्षमा भेटवाल निर्वाचित

20210116_201629-1610807664.jpg

३ माघ,हेटौँडा ।  वस्तीपुर जेसिज हाडीँखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन्।   शनिबार(आज) भएको निर्वाचन मार्फत  भेटवाल ६२ मत प्राप्त गरी  वस्तिपुर जेसिज हाडीखोलाको सन २०२१ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।अध्यक्ष पदका अर्का उमेदवार प्रकाश थोकरले ३७ मत प्राप्त गरे । यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश...

राक्सिराङमा सरकारविरुद्ध काङ्ग्रेसको प्रदर्शन

221-1610843642.jpg

३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे आयोजना गरेकाे छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध...

संसद् विघटन विरुद्ध एकजुट हुन आह्वानः प्रवक्ता कोइराला

343-1610802366.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमका विरुद्ध एक हुन सबैलाई आह्वान गरेका छन् ।  बकैया गाउँपालिकामा शनिवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा भंग गरेर जनताको विश्वासमाथि...

मनहरीमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

11-1610801757.jpg

३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएको भन्दै आन्दोलन गरिरहेको नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको छ ।  केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा पनि सरकारको कदमविरुद्ध प्रदर्शन भएको छ ।...

मकवानपुरगढीमा कांग्रेसको विरोध सभा

adddaaa-1610801042.jpg

३ माघ, हेटौंडा । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि भन्दै नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालि समितिले वडा नम्बर २ बाँसपानीमा विरोध कार्यक्रम गरेको छ ।  पार्टीका जिल्ला सहसचिव रामबाबु बानियाँको प्रमुख अतिथ्यता तथा गाउँपालिका सभापति रामविर मोक्तानको सभाध्यक्षतामामा विरोध...

संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेतृ डिना

ddddd-1610797085.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् ।  नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ डिनाले केपी ओलीले व्यक्तिगत लहडमा...

भिमफेदी गाउँपालिमा संसद बिघटनबिरुद्ध कांग्रेसको प्रदर्शन (फोटो फिचर सहित)

5-1610786811.jpg

३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेस भिमफेदी गाउँपालिका समितिकोे आयोजनामा शनिवार विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।  केन्द्रीय समितिको निर्देशन अनुसार भिमफेदी गाउँपालिका समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम...

क्यापाडाँडा दुर्घटना: गम्भीर घाइते राईको पनि मृत्यु(अपडेट)

20210111_192012-1610782938.jpg

३ माघ, हेटौँडा । पुस २७ गते  सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकाको पनि मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका  मोटरसाइकलको पछाडि बस्ने हेटौँडा-६ का १८ बर्षीय निरज राईको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना परी...

अटोमा भएको आगजनीप्रति कांग्रेस मकवानपुरको ध्यानाकर्षण, दोषीलाई कारवाहीको माग

20210116_114811-1610777011.jpg

३ माघ, हेटौंडा । मकवानपुरको मनहरी-३ पाल्दमारमा नेपाली कांग्रेसको विरोध कार्यक्रमको प्रचारका लागि प्रयोग गरिएको अटोमा भएको आगजनीप्रति नेपाली कांग्रेस मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार राति भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार