Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा पिप्लेका कोविदले जिते ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड

20210105_172600-1609847030.jpg

२१ पुस,हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर-५ पिप्लेका इन्जिनियर कोविद सिंह बानियाले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड हात पारेका  छन ।  नेपालमा हालसम्म खेर गइरहेका सुपारीको पातलाई सदुपयोग गर्दै सयौं जनाको आम्दानीको श्रोत बढाउन सफल युवा  व्यवसायिका रुपमा नेपालभर चिनिएका इन्जिनियर बानियाँले नमुना उद्यम गरेवापत सो...

प्रचण्ड-नेपाल समुहले नेकपा प्रदेश २ संसदीय दलका नेताबाट मण्डल हटाइए

20210105_170547-1609845839.jpg

२१ पुस,हेटौँडा ।  प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई  पदबाट हटाएको छ। समूहको आज बसेको संसदीय दलको बैठकबाट मण्डललाई संसदीय दलका नेताबाट पदमुक्त गरेको हो।  प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । मण्डललाई...

प्रचण्ड–माधव निकट अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन घोषणा

akhil-Annfsu1-1609832035.png

२१ पुस,हेटौँडा । प्रधानमन्त्री केपी ओलिले पुस ५ गते गरेको संसद विघटनको विरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  मंगलबार काठमाडौँमा पत्रकार सम्मलेनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि,लालटिन...

स्पेनिस ला लिगाः भ्यालेन्सिया र काडिजको बराबरी

Eq6zzP5XYAEEnGN-1609817129.jpg

२१ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १–१ गोलको बराबरी खेलेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८ औं मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा...

शीर्षस्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित

111-1609816920.jpg

२१ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित निकालेको हो । ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।  यस हारसँगै लिभरपुल...

बर्षा र हिमपात बुधबारसम्म रहने 

himpat-761x440-1609731251-1609815276.jpg

२१ पुस, हेटौंडा । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको प्रभावका कारण आइतबारदेखि नेपालको उच्च पहाडी क्षेत्रमा सुरु भएको बर्षा र हिमाली भू–भागमा भइरहेको हिमपात बुधबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ ।  हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको...

हेटौंडामा एन्टीजीन विधिबाट कोरोना परिक्षण सुरु

9-18-Abbott-Panbio-COVID-1609813702.png

२१ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना परीक्षण गर्ने नयाँ विधि सुरु भएको छ । पीसीआरबाट कोरोना परीक्षण गर्ने विधि भन्दा एन्टीजीन विधिबाट कोरोना संक्रमणको परिक्षण गर्न लागिएको हो ।   पीसीआर विधिबाट परिक्षण गर्नका लागि भीटीएम सकिएको र एन्टीजिन नयाँ विधि आएकाले यो प्रविधिबाटै परिक्षण सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका...

थाहानगरमा अनटेस्ट ट्रक दुर्घटना,३ जना घाइते

20200927_084436-1609815898.jpg

२१ पुस,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर-१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ।  अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ३ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई, ट्रकमा सवार...

सामाजिक जवाफदेहिताका औजारहरु पुर्ण रुपमा प्रयोग भएन

134394333_465557241107602-1609813290.jpg

२१ पुस, हेटौंडा । मकवानपुरका सार्बजनिक कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजारहरु ७१ प्रतिसत मात्रै प्रयोग गर्ने गरिको एक तथ्याङकले देखाएको छ ।  ट्रान्परेन्सी इन्टरनेशनल नेपालले भुकम्प पछिको पुर्न निमार्ण र पुर्नस्थापनामा सदाचार आर्यक्रम अन्र्तगत मकवानपुरमा गरेको अनुगमनका क्रममा यस्तै पाईएको हो ।  ट्रान्सपरेन्सी ईन्टरनेशनल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार