Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थाहानगरमा अनटेस्ट ट्रक दुर्घटना,३ जना घाइते

20200927_084436-1609815898.jpg

२१ पुस,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर-१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ।  अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ३ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई, ट्रकमा सवार...

सामाजिक जवाफदेहिताका औजारहरु पुर्ण रुपमा प्रयोग भएन

134394333_465557241107602-1609813290.jpg

२१ पुस, हेटौंडा । मकवानपुरका सार्बजनिक कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजारहरु ७१ प्रतिसत मात्रै प्रयोग गर्ने गरिको एक तथ्याङकले देखाएको छ ।  ट्रान्परेन्सी इन्टरनेशनल नेपालले भुकम्प पछिको पुर्न निमार्ण र पुर्नस्थापनामा सदाचार आर्यक्रम अन्र्तगत मकवानपुरमा गरेको अनुगमनका क्रममा यस्तै पाईएको हो ।  ट्रान्सपरेन्सी ईन्टरनेशनल...

प्रचण्ड-नेपाल समुहद्वारा पोखरेल र सुब्बालाई लुम्बिनी तथा गण्डकी इन्चार्जबाट पदमुक्त

20210104_191612-1609767164.jpg

२० पुस,हेटौँडा । प्रचण्ड-नेपाल समुहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्रमशःनेकपा लुम्बिनी र गण्डकी प्रदेश ईन्चार्जबाट हटाएको छ।   आज नेकपा अध्यक्ष माधव कुमार नेपाल को नेतृत्वमा नेकपा स्थायी कमिटी बैठकले पोखरेल र सुब्बालाई हटाएर  लुम्बिनी र गण्डकी प्रदेशको नयाँ ...

काठमाडौंसँग पराजित हुँदै मकवानपुर समूह चरणबाट बाहिरियो

12122-1609639772-1609765801.jpg

२० पुस, हेटौंडा । काठमाडौंमा जारी प्रदेश स्तरीय पुरुष छनौट क्रिकेट प्रतियोगितामा मकवानपुर काठमाडौंसँग पराजित भएको छ ।  यसअघिका दुई खेलमा अपराजित रहेको मकवानपुर सोमबार काठमाडौंसँग भएको खेलमा ७ विकेटले पारजित भयो । सोमबार काडमाडौंसँग भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुर २८ ओभरमा ७२ रनमा अलआउट भयो । मकवानपुरको लागि गौरव...

एकिकरणका काम पुरा गर्न प्रचण्ड–माधव पक्षको गृहकार्य टोली गठन

ncp_copy2-1609765026.jpg

२० पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा...

स्रोत नखुलेको डेढ करोडसहित दुई जना पक्राउ

1212-1609764653.jpg

२० पुस, हेटौंडा । नेपाल प्रहरीले स्रोत नखुलेको रु १ करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुरका...

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले माग्यो जवाफ

Supreem-court-1609764168.jpg

२० पुस, हेटौंडा । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ ।  सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो । संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री...

नेपालमा २४ घण्टामा ४ सय ३ जना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1609763959.jpg

२० पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार थप ४ सय ३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ४ सय १ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै वितेको २४ घण्टामा ५ सय ९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...

नारी चेतना सहकारीको अध्यक्षमा खरेल चयन

20210104_155342-1609755652.jpg

२० पुस, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सम्झना खरेल चयन भएकी छिन् । संस्थाको १७ औं साधारणसभाले खरेलको नेतृत्वमा नयाँ सञ्चालक समिति गरेको हो ।  समितिको उपाध्यक्षमा राधिका गौतम, सचिव देवकुमारी डंगोल, कोषाध्यक्षमा सर्मिला सिग्देल, सदस्यहरूमा अम्बिका थापा, भगवती दहाल र प्रमिला सिग्देल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार