Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी गाउँपालिका उपाध्यक्ष राजिनामा विवाद:मैले राजिनामा दिएको छैन, उपाध्यक्ष बिष्ट

20210103_183818-1609678719.jpg

१९ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा नदिएको बताएकि छिन।  गाउँपालिकाका अध्यक्षले बिष्टले मंसिर २९ गते पदबाट दिएको राजिनामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वृकित गरैसंग आफ्नो बचाउको लागि  साझ ५ बजे हेटौँडामा गरेको पत्रकार सम्मेलनमा राजिनामा नदिएको बताएकि छिन।उनले कर्मचारी...

कोरोनाका कारण बन्द रहेका केही क्षेत्र खोल्न दिने निर्णय

ccmc-meeting-1609678429.jpg

१९ पुस, हेटौंडा । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएका र खुल्न बाँकि रहेका विभिन्न सार्वजनिक क्षेत्रहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई खुल्ला गर्ने निर्णय गरेको छ । पुनः कोरोना संक्रमण फैलिएको अवस्थामा...

मनहरी गाउँपालिकाका उपाध्यक्ष बिष्टको राजिनामा स्वीकृत

20200915_175137-1609664631.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।  मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले स्वेच्छाले दिएको  राजीनामा गाउँपालिकाका अध्यक्ष  एकराज उप्रेतीले स्वृकित गरैसंग पदबाट  राजिनामा सदर भएको भएको छ । बिष्टको राजिनामा  पुस १७ गते शुक्रबार राजीनामा स्वीकृत भएको...

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

nepalicongress-1596940066-1609651598.jpg

१९ पुस, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।  यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेको र अब...

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट ५६ जनाको मृत्यु 

nigeria_5Uby0Ov1fp-1609650872.jpg

१९ पुस, हेटौंडा । दक्षिण अफ्रिकी मुलुक नाइजेरियाको माली सीमा नजिक एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा ७९ जनाको मृत्यु भएको छ ।  आक्रमणमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारिहरुका अनुसार टिल्लाबेरी क्षेत्रमा रहेको चोमोबान्गोऊ र जारोउम्दारेयगाउँमा आक्रमण भएको हो ।  चोमोबान्गोऊ गाउँमा ४९ जनाको मृत्यु...

नेपाल तरुण दल हेटौंडा–८ मा राम थापा

20210103_083523-1609642284.jpg

१९ पुस, हेटौंडा । हेटौंडा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–८ नम्बर वडा ईकाई अध्यक्षमा राम थापा चयन भएका छन् । शनिबार वडाका युवाहरुको भेलाले थापालाई तरुण वडाध्यक्षको जिम्मा दिने सर्वसम्मत निर्णय भएको हो । यसअघिका तरुण दल ८ नम्बर वडा अध्यक्ष प्रल्हाद चौलागाईंको असामयिक निधन भएकोमा उनको ठाउँमा नयाँ अध्यक्ष नियुक्त...

प्रदेशस्तरीय छनौटः मकवानपुरको लगातार दोस्रो जित

12122-1609639772.jpg

१९ पुस, हेटौंडा । प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ ।  आफ्नो पहिलो खेलमा नुवाकोटलाई हराएको मकवानपुरले शनिबार भएको दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । छनोट अन्तगर्त शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस...

शिक्षकलाई कोरोना देखिएपछि मक्रान्चुलीमा रहेको भानु मावि एक साता बन्द

20210102_200007-1609597087.jpg

१८ पुस,हेटौँडा । शिक्षकलाई कोरोना देखिएपछि मकवानपुर गढी वडा नम्बर-३  मक्रान्चुलीमा रहेको भानु मावि एक साताको लागि बन्द गरिएको छ।  विद्यालयमा ११|१२ तहमा अध्यापन गर्ने एक शिक्षकमा कोरोना पुष्टि भएपछि पुस १९ गते देखि २५ गते सम्म विद्यालय बन्द गरिएको हो। विद्यालयले आज  एक विज्ञप्ति जारी गर्दै  विद्यालय व्यवस्थापन समितिको बैठकको...

कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनका कारण संसद विघटनः नेतृ डिना

134821180_289646060729446-1609633675.jpg

१८ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनको कारण नेपाली जनताले दिएको मतको अनादर भएको बताएकी छन् । मकवानपुर गढी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ नम्बर ईकाईको संयुक्त आयोजनामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रममा नेतृ डिनाले सत्तामा पुग्नका लागी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार