Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वनभोजमा तात्तिदै त्रिखण्डी(फोटो फिचर)

20210102_135938-1609575628.jpg

१८ पुस,हेटौँडा । भिमफेदी गाउँपालिकाका वडा नम्बर-१ मा रहेको त्रिखण्डी वनभोजमा रमाउनेको लागी  उपयुक्त गन्तव्य बन्दै गएको छ।  प्राय अरु दिन सुनसान रहने राप्ती खोलाको किनारमा अवस्थित त्रिखण्डी शनिवार र विदाको दिन भने भिडभाड हुने गरेको छ। हेटौँडा र आसपासका क्षेत्र सहित छिमेकी जिल्ला बारा,पर्सा,रौतहटको विभिन्न स्थानमा शनिबार वनभोज...

भिमफेदी-२ कालिटार स्थित कालिका चण्डीका सामुदायिक वनको २१ औं वार्षीक साधारण सभा सम्पन्न

20210102_133019-1609573775.jpg

१८ पुस,हेटौँडा । भिमफेदी-२ कालिटारमा रहेको कालिका चण्डीका  सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ।  वन उपभोक्ता समूहका अध्यक्ष सिवराम थापाको सभाध्यक्षता तथा  डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत दिनेश हुमागाईंको  प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।भेलामा समुहकी सचिव नानीमाया रानाले बार्षिक...

हेटौँडाबाट जादै गरेको कारको ठक्करबाट बाघको मृत्यु

20210102_111521-1609565623.jpg

१८ पुस,हेटौँडा । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६ च ८११ नम्बरको कारको ठक्करबाट  जितपुर सिमरा-१ स्थित आधाभारमा पाटे बाघको मृत्यु भएको हो।जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई ठक्कर दिँदा बाघको घटनास्थलमै मृत्यु भएको हो।  कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको बाराका प्रहरी...

पक्राउ परेका लुम्बिनी चिनी उद्योगका संचालक धरौटीमा रिहा

20210102_081845-1609555026.jpg

१८ पुस,हेटौँडा । किसानको उखु किने बापतको रकम नदिएका र पक्राउ परेका पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल शुक्रबार तारेखमा छुटेका छन् ।उनलाई  बिहीबार प्रहरीले बिरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्‍याएको थियो । अग्रवाल प्रहरी नियन्त्रणमा परे लगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको...

कोरोना पुष्टि भई आइसियुमा उपचारार्थ एसएसपी सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख

20201129_095321-1609552614.jpg

१८ पुस,हेटौँडा। कोरोना संक्रमित भइ आइसियुमा राखेर उपचार भइरहेका सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको अहिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार गरिएको भइरहेको छ।तालिम केन्द्रमा रहदा उनलाई कोरोना पुष्टि...

सहकारीकर्मी पौडेलद्वारा मृत्यु संस्कार कोषको सहयोग रकमबाट अक्षयकोष स्थापना

Text-Over-Photo1609494167-1609494323.jpg

१७ पुस, हेटौंडा । हेटौंडाका विभिन्न सहकारीबाट प्राप्त मृत्यु संस्कार कोषको सहयोग रकमबाट हेटौंडा-६ का सहकारीकर्मी भीमसेन पौडेलले अक्षयकोष स्थापना गर्ने भएका छन् । आफ्नी स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको निधनमा हेटौंडाका ६ वटा सहकारी संस्थाबाट प्राप्त मृत्यु संस्कार बापतको रकमबाट पौडेलले अक्षयकोष स्थापना गर्ने भएका हुन्...

बागमती प्रदेश सभा माघ ७ गते बोलाउन सिफारिस

20200709_170952-1609493889.jpg

१७ पुस,हेटौँडा । साउन ८ गतेबाट चल्न नसकेको बागमती प्रदेशको प्रदेशसभाको बैठक माघ ७ गते बोलाउन सिफारिस गरिएको छ।  आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सिफारिसको निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न...

राष्ट्रिय टोपी दिवसले ब्यापकता पाउँदै 

Topi-Diwas-11-1609477792.jpg

१७ पुस, हेटौंडा । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले अंग्रेजी नयाँ बर्षको पहिलो दिन पारेर सुरु गरिएको राष्ट्रिय टोपी दिवसले अहिले ब्यापकता पाएको छ ।  अंग्रेजी नयाँ बर्षसँगै राष्ट्रिय दिवस मनाउँने क्रम नेपाली युवायुवतीहरुमा ब्यापकरुपमा बृद्धि भएको पाइन्छ ।  जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न...

आजबाट इस्वी संवतको नयाँ वर्ष सुरु

maxresdefault-1609476696.jpg

१७ पुस, हेटौंडा । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।  इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रो अनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार