Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक 

29-06-2020-1593402016-1610422861.jpg

२८ पुस, हेटौंडा । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले खेल तालिका सार्वजनिक गरेको हो ।  एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच खेल हुनेछ । यस्तै साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर...

विश्वभर थपिए ५ लाख ४९ हजार बढी कोरोना संक्रमित

download-(1)-1610422671.jpg

२८ पुस, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे नोवेल कोरोना भाइरसका कारण वितेको २४ घन्टामा थप ५ लाख ४९ हजार  ६ सय १५ जना सङ्क्रमित भएका छन् ।  वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ ।  यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको...

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको शुल्क निर्धारण 

1e-1610422411.jpg

२८ पुस, हेटौंडा । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार एमडी÷एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसैगरी एमडी÷एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ...

कक्षा १२ को नतिजा १० दिन भित्र सार्वजनिक गर्ने तयारी

download-1610421855.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ ।  पुष भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।  बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन...

क्याम्पाडाँडामा बाटोभरी ढुंगा र गिट्टी, दुर्घटना निम्त्याउँदै

Text-Over-Photo1610420280-1610420234.jpg

२८ पुस, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा बाटोभरी ढुंगा र गिट्टी थुपार्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । सडक छेउमा ढल निर्माण गर्ने निर्माण कम्पनीले सडकको बिचसम्मै निर्माण सामग्री थुपारेकाले दुर्घटनाको जोखिम बढेको उनीहरूले गुनासो गरेका हुन् । सोमबार साँझ मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको...

एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

pani-1-1610418566.jpg

२८ पुस, काठमाडौं । देशका एक दुई स्थानमा आज हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म देशका...

खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित अवार्ड आज वितरण गरिने

1610340037pulsar-1610418217.jpg

२८ पुस, हेटौंडा । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलबार आयोजना हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा...

ट्रम्पविरुद्ध महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

shutterstock_editorial_10-1610414778.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ...

बागमती प्रदेशको क्रिकेट टोलीमा मकवानपुरका ४ खेलाडी समावेस

137643251_147981083629853-1610411177.jpg

२८ पुस, हेटौंडा । माघ २ गतेबाट हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागी बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चारजना खेलाडी समेटिएका छन् ।  बागमती प्रदेशले बन्द प्रशिक्षणको लागी टिमको घोषणा गरेसँगै मकवानपुरका ४ जना खेलाडी टिममा परेका हुन् । टिममा मकवानपुरका विशाल फुयाल, तक्षक सिम्खडा, रामनरेश...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

थप समाचार