Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भलिबलकी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

1573831126aruna_-1610454737.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन् । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अरुणाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका...

तेक्वान्दोका नविनले पाए वर्ष प्रशिक्षक अवार्ड

1610453370nawin_(2)-1610453713.jpg

२८ पुस, हेटौंडा । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका...

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

1575472443Subash-1610453395.jpg

२८ पुस, हेटौंडा । गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी...

महिला भलिबल टिमले पायो ’टिम अफ दि इयर’ अवार्ड

1-1610453228.jpg

२८ पुस, हेटौंडा । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।  महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...

कक्षा ‌‌११ को नयाँ पाठ्यक्रम विरूद्ध परेको रिट खारेज

20200726_141417-1610451545.jpg

२८ पुस,हेटौँडा । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ।  मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगनाको संयुक्त इजलासले गणित विषयलाई उपेक्षा गरिएको भन्दै भागवता अर्यालले दायर गरेको  रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो...

प्रहरी चौकि चौघडाले न्युरेनिबाट चोरी भएको ट्याक्टर फेला पारी बुझायो

20210112_165535-1610450075.jpg

२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४ नम्बरको ट्याकटर चौघडा प्रहरीले एक साता पछि फेला पारी सम्बन्धीत धनिलाई बुझाएको छ।  हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर राखेको अवस्थामा ट्याक्टर हराएको भनि सवारी धनी पर्सा बिन्दबासिनी गाउँपालिकाका-८ का राम बाबु शाहले  प्रहरी...

अहिलेको पत्रकारीताले द्वन्द्व बढायोः मन्त्री गुरुङ

5ef2f72f03e75_parbat_g-1610449844.jpg

२८ पुस, हेटौंडा । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको पत्रकारीता सच्चिनुपर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेको पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै पत्रकार सच्चिनुपर्ने बताएका हुन्...

भारत सरकारले जारी गरेको विवादित कृषी कानुन सर्वोच्चद्वारा रोक

SC_JUD-20191109123058-1610446605.png

२८ पुस, हेटौंडा । भारतको सर्वोच्च अदालतले सरकारले जारी गरेको कृषी सम्बन्धि तीनवटै कानून लागू गर्न रोक लगाउने आदेश दिएको छ ।  अदालतले अर्को आदेश नभएसम्मका लागि कानून लागू नगर्न आदेश दिएको हो । गतवर्ष बनेको कानूनको विरोधमा किसान संगठनहरूले पछिल्लो केही महिनादेखि आन्दोलन गरिरहेका थिए । अदालतले कृषी कानुनमाथी लगाउनुका साथै किसानसँग...

समाचार प्रभाव: क्याम्पाडाँडामा थुपारिएको ढुंगा र गिट्टी हटाइयो

Text-Over-Photo1610429537-1610429600.jpg

२८ पुस, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा बाटोभरी थुपारिएको ढुंगा र गिट्टी हटाइएको छ । सडक छेउमा ढल निर्माण गर्ने निर्माण कम्पनीले सडकको बिचसम्मै निर्माण सामग्री थुपारेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेको समाचार प्रष्टखबरले सम्प्रेषण गरेको थियो । समाचार पछि प्रहरीको समन्वयमा सडकमा थुपारिएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

थप समाचार