१९ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा नदिएको बताएकि छिन।
गाउँपालिकाका अध्यक्षले बिष्टले मंसिर २९ गते पदबाट दिएको राजिनामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वृकित गरैसंग आफ्नो बचाउको लागि साझ ५ बजे हेटौँडामा गरेको पत्रकार सम्मेलनमा राजिनामा नदिएको बताएकि छिन।उनले कर्मचारी किर्ते हस्ताक्षर गरी गाउँपालिकाका अध्यक्ष समक्ष बुझाएको राजिनामा आफुले नदिएको बताएकि हुन।
"मेरो पदयी अपमान गर्दै गाउँपालिका कर्मचारी डिल्लि रेग्मीले मलाई फसाएको हो,राजिनामा पत्र यथार्थ छैन,राजिनामा फेक हो"-बिष्टले भनिन्। फेक हस्ताक्षर गरी राजिनामा दिदै नदिएको बिषयमा सरासर फसाउन खोजिएको भन्दै न्यायको लागि आफु न्यायलय जाने बिष्टले बताइन।
तपाइ प्रति गरिएको व्यबहार नेकपा फुटको असर हो त भन्ने पत्रकार को प्रश्नमा उनले भनिन- म कुनै गुटमा छैन,न मैले गुटको राजनिति गरे न गाउँपालिकाका अध्यक्ष विरुद्ध बोल्दै हिडे,कर्मचारीको मिलेमतोमा किर्ते हस्ताक्षर गरी फसाउनेकाम गरियो।
बिष्ट २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनको पदबाट दिएको राजिनामापत्र गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वीकृत गरिसकेका छन्।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















