Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

मकवानपुरगढी गाउँपालिका

शिक्षकलाई कोरोना देखिएपछि मक्रान्चुलीमा रहेको भानु मावि एक साता बन्द

20210102_200007-1609597087.jpg

१८ पुस,हेटौँडा । शिक्षकलाई कोरोना देखिएपछि मकवानपुर गढी वडा नम्बर-३  मक्रान्चुलीमा रहेको भानु मावि एक साताको लागि बन्द गरिएको छ। 

विद्यालयमा ११|१२ तहमा अध्यापन गर्ने एक शिक्षकमा कोरोना पुष्टि भएपछि पुस १९ गते देखि २५ गते सम्म विद्यालय बन्द गरिएको हो। विद्यालयले आज  एक विज्ञप्ति जारी गर्दै  विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम एक साता विद्यालय  बन्द गरिएको जनाएको छ।

20210102_195234-1609597087.jpg

समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम
FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...

कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने
FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...

शपथ लिएको २४ घण्टामै उपाध्याय निलम्बनमा
FB_IMG_1745324843199-1745325235.jpg

९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...

रविको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
Screenshot_20241105_16244-1745311853.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...

कृषि फर्ममा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति
Gamgadhi-aaglagi1-1745311253.jpg

९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...

थाहानगरमा छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
102-1745308856.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो
Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने
FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1745284832.jpg

९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी...

थप समाचार