Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

किसान दुग्ध सहकारीको २८ औँ साधारणसभा 

Milk-1543672504.jpg

१५ मंसिर, हेटौँडा । हेटौंडा–१७ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा शनिबार भएको छ ।  केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सत्यालको अध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि देवकोटाले किसानले उत्पादनलाई...

चेतनशिल दुग्ध सहकारीको २२ औं भेला सम्पन्न

Chetansil-1543671865.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन र लेखा समितिको संयोजक गोपालप्रसाद बस्ताकोटीले आव ०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा बढी दूध विक्री गर्ने...

न्यूरेनी चिसापानी वनद्वारा पत्रकारसहित १० जनालाई सम्मान

Neureni-1543671558.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  भेलामा समूहले गरेका कार्यहरुको  प्रचारप्रसार गराई प्रशंसनीय कार्य गरेकाले संचारकर्मी भीमसेन पौडेल र पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समूहमा २४ वर्ष वन हेरालुको काम गरेका गोपाल...

मनकामनाले किसानलाई बाँडयो ५ करोड ५० लाख

Manakamana-1543671097.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आव ०७४/०७५ मा शेयर सदस्यहरुबाट दुग्ध खरीद गरेवापत ५ करोड ५० लाख भुक्तानी दिएको छ ।  यो रकम संस्थाले ९ लाख ९१ हजार ८ सय ९५ लिटर दूध खरीद गरेवापत किसानहरुलाई भुक्तानी दिएको हो । संस्थाको शनिवार सम्पन्न भएको ३१ औं वार्षिक साधारणसभामा प्रस्तुत भएको...

शहिद स्मारक ए डिभिजन लिगः मनाङ र संकटा विजयी

A-division_BWmphyP5mE-1543670094.jpg

१५ मंसिर, हेटौँडा । मिडफिल्डर अन्जन विष्टले र विदेशी खेलाडी ओलावले आफिजले १–१ गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको छ ।  यो जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ औं मिनेटमा...

सामुदायिक आँखा अस्पताललाई ओसिटी मेसिन हस्तान्तरण 

DSC_7194-1543669697.JPG

१५ मंसिर, हेटौँडा । हेटौँडा सामुदायिक आँखा अस्पतालमा ओसिटी सिस्टम आएपछि मधुमेहको कारण दृष्टि कमजोर भएका बिरामीले उपचारको लागि काठमाण्डौको तिलगँगा जानुपर्ने बाध्यता हटेको छ ।  रोटरीक्लब अफ हेटौंडाको सहकार्य र रोटरी क्लब अफ अष्ट्रेलियाले हेटौंडाको सामुदायिक आँखा अस्पताललाइ ओसीटी सिस्टम मेसिन हस्तान्तरण गरेपछि सहज हुने भएको हो...

लोकतान्त्रिक खेलकुद संघले वीपी कप फुटबल गर्ने 

bp-cup-1543630467.jpg

१५ मंसिर, हेटौँडा । ४३ औं मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा वीपी कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।  पुष ११ देखि १६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रथम वीपी कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलन गरी...

नेपालमा ३१ हजार एचआइभी संक्रमण

47041337_1061468577357261-1543590986.jpg

सुनिल शिवाकोटी १४मंसिर, हेटौँडा ।सन २०१७को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएकोमा नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । स्वास्थ्थ निर्देशनालय प्रदेश नम्बर ३ हेटौँडाले शुक्रबार पत्रकार भेटघाटको आयोजना गर्दै यस विषयमा जनाकारी गराएको हो ।  विश्व एडस दिवस २०१८ को पुर्वसन्ध्यामा...

दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

NHRC-1543585468.jpg

१४ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई विभिन्न घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्ती जारी गर्दै बढ्दो अपहरण, हत्या लगायतका घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन अयोगले सरकारलाई निर्देशन दिएको हो । आयोगले बालबालिकाको सुरक्षामा संवेदनशील बन्न निर्देशन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg