Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भेट्रान्स कप : एविसी पोखराको विजयी शुरुवात

Vet1-1544003555.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगितामा एविसी पोखराले विजयी शुरुवात गरेको छ ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सिएफटी चौघडालाई २–० गोल अन्तरले पराजित गर्दै एविसीले विजयी शुरुवात...

उपमहानगरपालिकालाई डोजर नचलाउन अन्तरिम आदेश

Patan-Uchha-Adalat-Hetaud-1543935295.jpg

१८ मंसिर, हेटौँडा । हेटौडा उपमहानगरपालिकाले पुर्वी क्षेत्रको बसपार्क निर्माण गर्न भन्दै केही दिन अघि हेटौँडा ४ मा रहेको ब्यक्तीको नाममा रहेको निजी जग्गामा डोजर चलाएपछि उच्च अदालत पाटक हेटौंडाले सोमबार निवदेनको टुङ्गो नलागिनजेलसम्म हस्तक्षेप नगर्नुरनगराउनु यथास्थितिमा राख्नु भनि उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ...

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Laxman-Lal-1543932030.jpg

१८ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता कर्णले सरकारलाई समर्थनको औचित्य समाप्त भएको दावि गरे । उनले अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने...

इन्जिनियरहरुको चुनावमा हेटौंडाका दुई उम्मेदवार

Engineer-1543930782.jpg

१८ मंसिर, हेटौँडा । नेपाल इन्जिनियरिङ एशोसियसनको मंसिर २८ गते हुन लागेको केन्द्रीय अधिवेशनमा हेटौँडाका दुई इन्जिनियरले उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रगतिशिल प्यानलबाट हेटौँडाका दुई जनाले उम्मेदवारी दिने भएका हुन् । हेटौडा सिमेन्टमा कार्यरत सिभिल इन्जिनियर श्यामकृष्ण कार्कीले प्रदेश ३ बाट केन्द्रीय सदस्यका लागि र इन्जीनियर...

सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एकजना पक्राउ

Pestol-1543929795.jpg

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको कमलपोखरीमा रहेको भोग रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ११ का शिशिर श्रेष्ठ रहेका छन् । प्रहरीको विशेष टोलीले उनको साथबाट  ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ...

निर्मलाको न्यायका लागि प्रशासन अघि लम्पसार

Nirmala-Aandolan-1543929092.jpg

१८ मंसिर, कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लािग जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै लम्पसार परेर विरोध प्रर्दशन गरेका छन् । प्रशासन अगाडि सडकमै लम्पसार सुतेर गरिएको प्रर्दशनमा नागरिक समाजसंगै कलाकारहरुको समेत सहभागिता रहेको थियो । बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा निर्मलाका परिवारलाई नागरिक समाज...

धर्म परिवर्तन गराउने संस्थाबाट प्रधानमन्त्रीले पुरस्कार लिनु गलत : कमल थापा

IMG_1634-1543916962.JPG

१८ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारको गलत कार्यशैलीका कारण नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन् । राष्ट्रिय प्रजतान्त्र पार्टीले मंगलबार हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले सरकारको वर्तमान कार्यशैली गलत भएको र यसले देशलाई असफल राष्ट्र बन्नेतर्फ...

क्रोएसियाका मोड्रिचले जिते बालोन डि’ओर २०१८ 

Modrich-1543882974.jpg

१८ मंसिर, हेटौँडा । क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को बालोन डि’ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा पहिलोपटक यो उपाधि जिेतका हुन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पु¥याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा...

मल्टिमिडिया सङ्गै ब्यूटी विद अ पर्पस अवार्ड पनि जितिन श्रृंखलाले

shringkhala4221-1543854056.jpg

 १७ मंसिर, हेटौंडा । चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकि छिन् ।   श्रृंखलाले अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सार्वजनिक गरेकिछिन। अाफूले मल्टिमिडिया अवार्ड जितेकाेमा खुशी साट्दै...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg