Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भेट्रान्स कपको उपाधी एविसी भेट्रान्स पोखरालाई

Final-Vet1-1544274544.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सह–आयोजनामा चौघडामा भएको भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधी एविसी भेट्रान्स पोखराले हात पारेको छ । बंशगोपाल माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एविसी पोखराले बुटबल भेट्रान्सलाई १–० गोलले पराजित गर्यो । खेलको १४ औं मिनेटमा...

मिस वर्ल्ड २०१८ को प्रत्यक्ष प्रसारण

मिस वर्ल्ड २०१८ को प्रत्यक्ष प्रसारण...

ज्योति वनको साधारणसभा सम्पन्न

Ban-Logo-1544270973.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–१८ मा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहो २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष रामबाबु खतिवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठले चालु आव ०७५/०७६ को लागि करिव १७ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ उपभोक्ता नरबहादुर...

रानी वनको साधारणसभामा १६ जनालाई सम्मान

Kapil-Khadka-1544270429.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन, कार्यालय सचिव भीमसेन पौडेलले लेखा परिक्षण प्रतिवेदन र कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७५÷०७६ को...

वनभोजका लागि आएको बस इन्द्रसरोबर ३ मा दुर्घटना 

bus-1544269653.jpg

२२मंसिर, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा बा.३ ख ३१५२ नम्बरको बस दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । काठमाडौं स्थित शंकरदेव क्याम्पसको विद्यार्थी बोकेर वनभोज खान मकवानपुरको मार्खु आउँदै गरेको उक्त बस दुर्घटनामा परेको हो । बस दुर्घटना हुँदा बसका चालक विकास श्रेष्ठ सहित तीनजना घाइते भएको बुझिएको छ । अन्य घाइते...

निर्माण व्यवसायीको विकट गाँउमा निःशुल्क स्वास्थ्य शिविर  

47577212_751973758489386_-1544198944.jpg

  २१मंसिर,हेटौँडा।प्रदेश ३ का प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले  चुनियाँ,नामटार र कालिकाटार जोडने सडक छिट्टै कालापत्रे गर्ने बताएका छन ।  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मकवानपुरको विकट गाउँ कैलाश गाउँपालिका १० स्थित कुमलटारमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन...

उपभोक्ता मंच मकवानपुरको महेन्द्र उच्च माविमा सचेतना

47573496_333750290546469_-1544189901.jpg

२१ मंसिर, हेटौँडा । उपभोक्ता मंच नेपाल मकवानपुरले उपभोक्ता सचेत गराउने अभियानलाई जारी राखेको  छ । यसै क्रममा  शुक्रबार उपभोक्ता मंच नेपाल मकवानपुरले हेटौडा १३  मा रहेको  महेन्द्र  उच्च माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता मंच मकवानपुर विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत...

मकवानपुर प्रहरीको अभियान    

47575697_2213338135620687-1544188511.jpg

सुनिल शिवाकोटी   २१ मंसिर, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाउने अभियान सुरु गरै संगै बैशाख देखि हाल सम्म १ सय ५० वटा हराएका र चोरी भएका मोवाइल फोन फेला पारी सम्बन्धित धनिलाइ जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

चनौटा सामुदायिक वनको साधारणसभा सम्पन्न

Chanauta1-1544184281.jpg

२१ मंसिर, हेटौँडा । हेटौंडा–१९ सान्नानीटारमा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष रामप्रसाद पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्यामकुमार रिमालले लेखा परिक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ का लागि करिव २१ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg