२४ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले केपि ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भईसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौँडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आप्mनो काममा पूर्ण रुपमा असफल भएको बताएका हुन् ।...
२३ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारमा सहयोगका लागि आग्रह गरिएको छ । पीडित जिम्बाको उपचारमा सामाजिक सञ्जाल समुह ‘युथ अफ हेटौंडा’ ले ‘कमला जिम्बा बचाऔं अभियान’ संचालन गरी सहोगको आग्रह गरेको हो । पीडित जिम्बाको उपचारमा सहयोग पु¥याउन आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर...
२३ मंसिर, हेटौँडा । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।उनीहरुलाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित डेराबाट लागुऔषधसहित पक्राउ परेको हो । पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका वडानम्बर २ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमति २७ वर्षीया निलु अवस्थी रहेका छन् । सूचनाका...
२३ मंसिर, काठमाडौं । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन ९एनइए०को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता बढाएका छन् । मतदाता बिचमा आफुलाई मत माग्दै उनीहरुले आफुले गरेका कामका आधारहरु प्रस्तुत गरेका छन् । अहिलेसम्म बनेका ३१ मध्ये २९ वटा कार्यसमितिको नेतृत्व लोकतान्त्रिक समुहले...
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेको भ्रष्टाचार विरुद्धको संकल्प शतप्रतिशत कार्यान्वयन हुने बताएका छन् । सिंहदरबारमा नागरिक समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्दा आफुले गरेको भ्रष्टाचार विरुद्धको संकल्प कार्यान्वयन गर्नेप्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफु पनि...
२३ मंसिर, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसंगको सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धमा उतार चढाव आउने गरेको भन्दै आफुले यसलाई सुमधुर बनाउने बताएका हुन् । संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अझै पनि नेपाल र भारतबीच सिमाना खुला भएपनि मन खुला...
२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कमी कमजोरीलाई सच्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भएको बताउँदै यस्ता कमी कमजोरी सच्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको...
२३ मंसिर, हेटौँडा । मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक संस्थाहरुलाई समेटेर सर्जक सञ्जाल मकवानपुर गठन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । हेटौंडा–१८ गुम्बाडाँडामा आयोजित साहित्यिक वनभोज कार्यक्रमकाबीच...
२२ मंसिर, काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । यो संगै नेपालको मिस वल्र्डको यात्रा समाप्त भएको छ । श्रृंखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । पाँच महादेशबाट टप १२ छानिएकोमा एसिया एण्ड ओसियानाबाट श्रृंखलासंगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन परेका थिए । तर...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...









-1780-1781487498.jpg)





-1780-1781400375.jpg)



-1780448267.jpg)




