Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बीउ विजन माग अनुसार उत्पादन हुन सकेन : थापा

Seed-1551370574.jpg

१६ फागुन, हेटौँडा । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाले नेपालमा बीउ विजन मागको आधारमा उत्पादन हुन नसकेको बताएका छन् ।
बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको आयोजना र नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुरको संयोजन बीउ विजन व्यवासायीहरुका लागि बिहीबारबाट हेटौँडामा सुरु भएको तालिममा उनले नेपाल बीउ विजनमा आयातमा निर्भर रहेको बताए । कार्यक्रममा बीउको व्यापार, आयात, निर्यात, उत्पादन र प्रयोगशाला सञ्चालन गर्न अनुमतिपत्र आवश्यक पर्ने जानकारी गराइएको थियो । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको तालिमको शुभारम्भमा संघका केन्द्रीय सचिव विश्वराज बानियाँ, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।
तालिममा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बीउ विजन अधिकृत रमेश हुमागाईं, विकास खरेल र रमेश धितालले सहजीकरण गर्नु हुने भएको छ । बीउ विजन व्यवासायीहरुका लागि आयोजित तीन दिने बीउ विजन उत्पादन तथा व्यवस्थापनसम्बन्धी तालिममा मकवानपुर, चितवनलगायतका जिल्लाका ६२ जनाको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार