Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

यस्तो छ मेला हुने स्थल क्याम्पा चौर( फोटो फिचर सहित)

52753340_573793116454705_-1551237618.jpg

१५ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा चौरमा हुन गइरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५को तयारीको लगभग अन्तिम चरणमा पुगेको छ । मेला हुने स्थल बेहुलिझै सिङगारीको छ । विभिन्न वस्तुहरुको ४ सय ४० वटा स्टल निर्माण अन्तिम चरणमा रहेको छ । चौरको पुर्व पट्टि स्टेज बनाईएको छ भने बाल उद्यानको छुट्टै व्यवस्था गरिएको छ । मेलामा उद्योग १५,महिला हस्तकला २०,अधिकृत विक्रेता ३०,कृषि १०,अटो १०,मोवाईल २०,कम्प्युटर २०,होटल २०,आईसक्रिम १०,हस्तकला पर्यटनहरुको स्टल रहने बताइएको छ । 
यसै क्रममा भोलि फागुन १६ गते उदघाटन हुने मोलाको तयारीको बारेका आज अर्थात १५ गते दिउसो २ बजे मेला स्थाल क्याम्पा चौरमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । मेलाको उदघाटन प्रदेश नम्बर ३का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने मकवानपुर उद्योग बाणिज्यसंघ ले बताएको छ । मेला फागुन १६ गतेबाट सुरु भएर २६ गते समापन हुने छ ।  
 

52702572_406395570187591_-1551237619.jpg
52698862_290558368289513_-1551237740.jpg
52908292_303157410389627_-1551237741.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार