१० फागुन, हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मकवानपुरको टिष्टुङ आउने भएका छन् । प्रवक्ता शर्मा शनिबार टिष्टुङ आउने नेपाली कांग्रेस थाहा नगर सभापति योगन्द्रमान श्रेष्ठले जानकारी दिए । शर्मा नेपाली कांग्रेस थाहा नगर समितिले गर्न लागेको प्रशिक्षण एवं वनभोज कार्यक्रमका लागि शनिबार टिष्टुङ आउन लागेका हुन् । थाहा...
१० फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी निधन भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा केन्द्रीय कार्यलय धुम्बाराहीमा शुक्रबार भएको श्रद्धाञ्जलि सभामा ओलीले वलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ओलीले वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।...
१० फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारी घुससहित पक्राउ परेका छन् । कारागारका चौकीदारलाई घुस नदिए अन्यत्रै सरुवा गरिदिन्छु भन्दै घुस मागेका अधिकारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो । रकम नदिए अन्यत्र सरुवा गरिदिने भन्दै रकम माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान...
१० फागुन , हेटौंडा।भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदै गर्दा पक्राउ गरेका छन् । अधिकारीलाइ अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोंडाको टोलीले ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।यस विषयको थप जानकारी भने अाउन बाकि रहेको छ। ...
१० फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिुभवन विश्वविद्यालयको सहकार्यमा नेपालमा दुई वटा बैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलनका लागि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका दुई विभागबीच हेटौँडामा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयको लगानी र त्रिभुवन विश्वविद्यालय...
९ फागुन । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ । रासायनिक भण्डारण केन्द्रमा बुधबार राति ११ बजेतिरबाट शुरु भएको आगलागीका कारण मृत्यु हुनेको संख्या विहिबार साँझसम्म ७० पुगेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । आगलागीमा ५० भन्दा बढि घाइते भएका छन् र उनीहरुको ढाका मेडिकल कलेजमा...
९ फागुन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ थानाभर्याङमा विहिबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर ४ नामटारका ४० बर्षीया मिलनप्रसाद वर्तौला रहेका छन् । स्मारक गेटमा पैदल हिडिरहेको अवस्थामा को १७ प १८८० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका उनको...
९ फागुन, हेटौँडा । मकवानपुर जिल्लामा हुने गरेको गुण्डागर्दीलाई होस या कुनै जघन्य अपराध होस त्यसको न्यूनिकरण गर्न दिन रात नभनि जन्ताको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न सफल सिङ्घको उपनामले परिचित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक मधुकुमार थापाको सरुवा भएको छ । सबैसंग घुलमिल हुन रुचाउने,कसैको हत्या होस या...
खाँचो पर्दा गोरुजस्तै गरी खटायौ निजामति हली लगाई हामीलाई ठटायौ आर्मी पुलिस डराएर गाउँ छाडेका बेला द्वन्द्वकालको डढेलोमा गाउँमा पठायौ !! साथ दियौँ इमानदार नेता ठानेर परिवर्तन गर्नेलाई साथ् दिऊँ भनेर आज अब सत्ता चढ्यौ उबेलाका मित्र अहिले घोक्रेठ्याक लायौ शत्रु बनेर !! समन्वय इकाई र गाउँ/नगरमा हामी विद्यालय अनुगमन समस्यामा...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


























