Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीका सभामुख पाठकले दिए राजिनामा

images(13)_edit_123690701-1758090004.jpg

१ असोज, हेटौंडा। बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्। पाठकले असोज १ गतेबाट लागू हुनेगरी सभामुख पदबाट राजीनामा दिएका हुन्। जेनजी आन्दोलन चर्कीएपछि भदौं २४ गते सामाजिक सञ्जालबाट राजिनामा दिएको घोषणा गरेका थिए। उनले नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम राजिनामा दिएको जनाएका छन् । राप्रपा...

आज विश्वकर्मा पूजा मनाइँदै

Screenshot_20250917_07200-1758072911.jpg

१ असोज, हेटौंडा । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका...

दशैंको टीकाको साइत असोज १६ गते विहान ११:५३ बजे

Screenshot_20250917_07091-1758072300.jpg

१ असोज, हेटौंडा । बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहीबार विहान ११:५३ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गर्दै असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे रहेको जनाएको हो । दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत असोज ६ गते बिहान ०९ः१३ बजे रहेको छ । असोज १३ गते सोमबार फूलपाती, असोज १४...

आज देशभर सार्वजनिक बिदा

bida_20200122133821_tRirD-1758071418.jpg

१ असोज, हेटौंडा । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूमा राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिइएको हो । नयाँ सरकारको भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज  नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1758070839.jpg

१ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले  देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि...

मकवानपुरको चुरियामाईमा सेनाको ट्रक पल्टिदा,३ जना गम्भीर

IMG-20250916-WA0003-1758018795.jpg

३१ भदौ,हेटौँडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई मन्दिरमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।  मंगलबार दिउँसो नम्बर २ राजदल गण तनहुँ बाट धनुषा तर्फ उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जादै गरेको को ४ वटा नेपाली सेनाको...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

udsafg-1758011173-1758015773.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै उनले प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।  दाहालले राष्ट्रियसभाको काम कारबाही, अवस्था र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन...

एसिया कपमा श्रीलंकाद्वारा हङकङ पराजित

Screenshot_20250916_07020-1757985435.jpg

३१ भदौ, हेटौंडा । एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ ।  यूएईमा गएराति भएको खेलमा टस जितेर फिल्डिङ रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको...

देशभर मौसम साधारणतया बदली रहने

Screenshot_20250526_06180-1757984400.jpg

३१ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार