Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा भित्रिने २ सडकखण्ड अवरुद्ध

IMG-20250822-WA0004-1755923333.jpg

७ भदौ, हेटौँडा। शुक्रबार साँझ परेको अविरल वर्षाका कारण पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौंडा आउने दुईओटा प्रमुख सडकखण्ड अवरुद्ध बनेको छ। शनिबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरा नजिक सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ, शनिबार बिहान बाघझोरा नजिकै ढिस्को खस्दा बाटो अवरुद्ध भएको हो।...

मकवानपुरको बाघझोरा नजिक सुख्खा पहिरो, खुल्न समय लाग्ने

IMG-21614f3fccbee621ff27f-1755919871.jpg

७ भदौ, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ बागझोरामा नजिक पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ। प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार बिहान १ बजेको समयमा बाघझोरा भन्दा अन्दाजी ५ सय मिटर सानुटार तर्फ सडक माथिबाट ढुङ्गा सहितको ढिस्को खसेको छ। अहिले पहिरो खुलाउन प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन...

सङ्खुवासभा केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1755918202.jpg

७ भदौं, खादबारी । सङ्खुवासभा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर १५ मिनेटको समयमा ४.४ रेक्टरस्केलको भूकम्प मापन गरिएको  नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।...

मकवानपुरगढीमा खोलाले बगाएका युवकको शव भेटियो

Screenshot_20250822_19073-1755918097.jpg

७भदौं, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापस्थित कार्की खोलामा बगेर  बेपत्ता युवकको शव फेला परेको छ।  शुक्रबार अपरान्ह गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन शुक्रबार दिउँसो घर फर्किने क्रममा कार्की खोलाबाट ह्युमपाइप मार्फत  तर्ने क्रममा अकस्मात् खोला उर्लिएर बगाएको थियो ।घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी...

मकवानपुरगढीमा खहरेले बगाएका व्यक्तिको सकुशल उद्धार

Screenshot_20250822_19313-1755876055.jpg

६ भदौं, हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा शुक्रबार साँझ परेको अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले बगाएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।  मकवानपुरगढी १  फुलबारी घर भएका अन्दाजी ४४ वर्षीय बिवय  सिं लामा भोम्जनलाई  काठमाण्डौबाट फुलबारी घर तर्फ जाँदै गर्दा फुलबारीमा रहेको तमुनी खहरे खोला तर्ने क्रममा आएको भेलले बगाएको...

पहिरोले कान्तिलोकपथ अवरुद्ध

IMG-20250822-WA0004-1755869251.jpg

६ भदौं,हेटौंडा । शुक्रबार साँझ परेको अविरल वर्षाका कारण पहिरो जाँदा  कान्तिलोकपथ अवरुद्ध बनेको छ। लोकपथमा पर्ने मकवानपुरको भिमफेदी ८ भर्याङडाँडा  क्षेत्रमा पहिरो खसेकोले बाटो अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन फास्ट ट्याक निर्माण कम्पनीसंग समन्वय  भइरहेको जनाइएको छ। पहिरोले सो बाटो अवरुद्ध बनेपछि सवारी विचमै...

मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता

Screenshot_20250822_19073-1755868978.jpg

६ भदौ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापस्थित कार्की खोलामा बगेर एक युवक बेपत्ता भएका छन् । गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन शुक्रबार दिउँसो घर फर्किने क्रममा कार्की खोलाबाट ह्युमपाइप मार्फत  तर्ने क्रममा अकस्मात् खोला उर्लिएर बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका...

मकवानपुरको भैसे स्थित बाघझोरा उर्लियो,यातायात अवरुद्ध

Screenshot_20250822_18573-1755868509.jpg

६ भदौं,हेटौडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरामा पानीको बहाव उच्च हुदा सडकखण्ड अवरुद्ध बनेको छ।  शुक्रबार साँझ परेको बर्षाका कारण बाघझोरामा पानीको बहाव उच्च हुदा यातायात सञ्चालनमा समस्या देखिएको छ। यो समाचार तयार पार्द सम्म पानी पर्ने क्रम नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको मकवानपुर प्रहरीले...

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपा नेता पक्राउ

hariprasad-kandel_edit_12-1755853646.jpg

६ भदौ, हेटौंडा । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र तयार गर्ने गिरोहसंग संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको सिद्धार्थनगर-९ बेलहिया बसपार्क नजिक नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार