Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुन तोलामा ४०० रुपैयाँले बढ्यो

gold-1755841904.png

६ भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा ४०० रुपैयाँ बढेको हो । छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैबिच चाँदीको मूल्य २० रूपैयाँ बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको छ ।...

नेपालले आज पाकिस्तानको सामना गर्दै

20250820_155245-1755824827.jpg

६ भदौ, हेटौंडा । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ। सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैठौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नर्दन टेरिटोरीमा नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरु हुनेछ। नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ ।...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1755824307.jpg

६ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।  बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1755824104.jpg

६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची छ। साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ...

पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

16655388081665538808-1755823717.jpg

६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

मकवानपुरमा महिला पत्रकारका लागि कोषको शुभारम्भ

IMG_20250821_120511-1755773742.jpg

५ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले महिला पत्रकारहरूलाई लक्षित गरि कोषको शुभारम्भ गरेको छ । महासंघले बिहीबार तीज विशेष कार्यक्रमको अवसरमा 'महिला पत्रकारको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष' को शुभारम्भ गरेको हो ।   हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार...

नारायणीको तिज विशेष सांस्कृतिक कार्यक्रम

IMG_20250821_143006-1755772318.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष रजनी गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेल,...

प्रतिनिधिसभा बैठक आज बस्दै

1641373260_1615078427_san-1755739976.jpg

५ भदौ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन-२०८२ पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक– २०८१ लाई दफावार...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1755739095.jpg

५ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार