Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाको बैठक आज बस्ने

1704418546_national-sava-1755563861.jpg

३ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।  बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत...

मूख्यमन्त्री बानियाँद्वारा गरिवी निवारण सहकारीको भवन उद्घाटन

IMG_20250818_130120-1755515067.jpg

२ भदौ, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री बानियाँले सहकारी संस्थाको स्थापनाले समुदायमा रहेको पुँजी परिचालनमार्फत गरिबी निवारणमा टेवा पुगेको बताए ।...

नेपाल मेलबर्नसँग ३१ रनले पराजित

20250818_113347-1755496154.jpg

२ भदौ, हेटौंडा । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो ।  मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ मात्रै रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए ।...

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Accident-1755494032.jpg

२ भदौ, हेटौंडा । काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो...

अझै खुलेन कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्ड

Screenshot_20250818_09323-1755488984.jpg

२ भदौं, हेटौंडा । शनिबार बिहान खसेको पहिरोको कारण अवरुद्ध बनेको कुलेखानी - सिस्नेरी - दक्षिणकाली सडकखण्ड अझै खुल्न सकेको छैन। सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खसेको थियो। आइतबार बिहानबाट ३ वटा हेव्वी इक्यूपमेन्टको प्रयोग गरी पहिरोले अवरुद्ध सडक खुलाउन प्रयास गरेतापनि सोमबार बिहानसम्म सो कार्य सम्भव...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1755477516.jpg

२ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का...

कांग्रेसमा गुटउपगुट नरहेको मुख्यमन्त्री बानियाँको दावी

Screenshot_20250817_20052-1755440542.jpg

१ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसमा गुटउपगुट नरहेको दावी गरेका छन्। मुख्यमन्त्री बानियाँले मकवानपुरको पालुङ भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेपाली कांग्रेस पार्टी भित्र कुनैपनि गुटबन्दी नरहेको दावी गरेका हुन्।  आइतबार दिउँसो नेपाली कांग्रेस...

रामेछाप केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1755431089.jpg

१ भदौ, मन्थली। रामेछाप केन्द्रविन्दु बनाए भूकम्प गएको छ। रामेछापको  हेलम्चो आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार दिउँसो ३ बजेर ४३ मिनेटको समयमा  ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

भारतीय विदेश सचिवले राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटे

FB_IMG_1755428628561-1755428813.jpg

१ भदौ, हेटौंडा । भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । आजै नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसंगको भेटमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार