Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीमा नयाँ मन्त्री थपिंदै, कसले कुन मन्त्रालय पाए?

Screenshot_20250815_15195-1755250503.jpg

३० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्री परिषद विस्तार हुँदैछ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार साँझ मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन्। आजै कांग्रेसका ५ जना नयाँ मन्त्रीले सपथ लिने भएका छन्  मूख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार यसअघि सपथ लिएर विना विभागीय मन्त्री रहेका शिवराज अधिकारीले आन्तरिक...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुदै

IMG_20250803_152408-1755243815.jpg

३० साउन, हेटौंडा। बागमती प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार साँझ मन्त्रीमण्डल विस्तार गरी सपथग्रहण गराउन लागेका हुन्। कांग्रेसका ५ जनालाई मन्त्री नियुक्त गरिने तयारी भइरहेको मुख्यमन्त्री स्रोतले जानकारी दिएको छ। मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी,...

सुन र चाँदीको मूल्य घट्यो

Gold-1755238862.jpg

३० साउन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २५ रुपैंया घटेर तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।...

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसंग पहिलो खेल खेल्दै

Game-1755221895.jpg

३० साउन, हेटौंडा । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसंग पहिलो खेल खेल्न लागेको हो। खेल शुक्रबार दिउँसो २:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग खेल्ने नेपालले चौथो...

राष्ट्रियसभा बैठक आज बस्दै

1704418546_national-sava-1755221011.jpg

३० साउन, हेटौंडा । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ः४५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय...

पहाडी भूभागमा मौसम साधारणतया बदली रहने

Screenshot_20250526_06180-1755220751.jpg

३० साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ ।  आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी,...

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको दस्तुर

Screenshot_20250814_16374-1755168841.jpg

२९ साउन, हेटौंडा। सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चार पाङ्ग्रे र ठूला, मालवाहक सवारीसाधनको दस्तुर तोकेको हो। ९३ प्रतिशत भौगिक प्रगती रहेको सुरुङमार्गको आवतजावत वापतको दस्तुर तोकेको हो।    यस्तो छ तोकिएको दस्तुर...

मुग्लिन नारायणगढ सडकखण्डमा ट्रकमा ढुङ्गा खस्दा ३ जना घाइते

IMG_20250814_162345-1755167935.jpg

२९ साउन, मुग्लिन। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा खस्दा मालकबहाक ट्रक त्रिशूली नदीमा खस्नबाट जोगिएको छ। बिहीबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला पुल नजिकै प्लाइउड बोकेको  भारतीय नम्बर केए–४३६८५६ नम्बरको   ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर सडकको छेउमा अड्डिन पुगेको थियो। ढुङ्गा लागेर चालक...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1755154015.png

२९ साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेको हो ।  सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार