Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

झुम्का कारागारबाट एक कैदी भागे

Screenshot_20250813_13102-1755070021.jpg

२८ साउन, दुहबी। सुनसरीको झुम्कामा रहेको झुम्का कारागारमा रहेको एक   कैदी भागेका छन् । जबरजस्ती करणी मुद्दाका कैद भुक्तान गरिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री भागेका हुन्। उनी मंगलबार राति कारागारबाट भागेका हुन् । खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर...

कैलाशको पुजीँगत खर्च ७९.७६ प्रतिशत

Screenshot_20250813_12000-1755065957.jpg

२८ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले ७९.६९ प्रतिशत पुजीँगत खर्च गरेको भने चालुतर्फ ८२.४९ प्रतिशत खर्चप्रगति भएको कार्यपत्र प्रस्तुत गरिएको छ ।  ५१ करोड ६६ लाख ४० हजार रुपैयाँ मध्ये ८१.४७ प्रतिशत रकम खर्च...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

samsad1673182378-1755048612.jpg

२८ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ...

थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना

rain_PiLaQvymrm-1755048311.jpg

२८ साउन, हेटौंडा । हाल देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने छ । कोशी, मधेश, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । आज दिउँसो देशभर...

बागमती प्रदेशसभाको नवनिर्मित भवनको समुद्घाटन

Screenshot_20250812_21255-1755013270.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ। मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन्।  करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसंगै औपचारिक रुपमा संचालनमा आएको छ । २०७७ साल मंसिर १० गते...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

Screenshot_20250812_18591-1755005939.jpg

२७ साउन, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बानियाँले विश्वासको मत पाएका हुन् ।  ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको मत आवश्यक पर्नेमा उनले एमाले र कांग्रेसका सांसदहरूको ६३ मत प्राप्त गरेका छन् ।प्रदेशसभाको बैठकमा उपस्थित...

बागमती प्रदेशसभाको बैठक सुरु, बानियाँले विश्वासको मत लिदैं

Screenshot_20250812_17200-1754998548.jpg

२७ साउन, हेटौंडा। बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ। बैठक साँझ ५:१५ मिनेटबाट सुरु भएको हो। आजको बैठक सभाको नवनिर्मित भवनमा संचालन गरिएको हो।...

कांग्रेसका असन्तुष्ट १४ सांसद बागमती प्रदेशसभामा आइपुगे

Screenshot_20250812_16565-1754997280.jpg

२७ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशका मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिदैं छन्। बानियाँलाई विश्वासको मत नदिने चेतावनी दिइरहेका कांग्रेसका असन्तुष्ट जनाइरहेका १४ सांसद मंगलबार अपरान्ह ४:३० मिनेटमा हेटौंडा १० स्थित बागमती प्रदेशसभामा आइपुगेका हुन् । मोबाइल सुइच अफ गरेर सम्पर्क बिहिन १४ सासंद एका एक...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1754975528.jpg

२७ साउन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा १३०० रुपैयाँ घटेको हो । छापावाल सुन मूल्य मंगलबार तोलाको १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार