Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1754100312.jpg

१७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर...

बस्तीपुरमा रुखले थिचेर दुई जनाको मृत्यु

Death-Body_20241108092154-1754060370.jpg

१६ साउन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा शुक्रबार दिउँसो रुखले थिचेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ९ वर्षीय सार्की थिङ र १६ वर्षीय शान्ता गोले रहेका छन् । त्यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल...

अब लाइसेन्सको वहाल अवधि १० वर्ष हुने

Screenshot_20250801_18473-1754053507.jpg

१६ साउन,हेटौंडा। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन प्रमाणीकरण पश्च्यात  राजपत्रमा प्रकाशित भएसँगै लाइसेन्सको वहाल अवधि १० वर्ष बनेको हो। यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो । जस अनुसार सवारी तथा यातायात...

राजिनामा नदिने बताइरहेका मुख्यमन्त्री लामा राजिनामा दिने 'मुडमा'

IMG_20250801_160448-1754043601.jpg

१६ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि  मुख्यमन्त्रीको पदबाट राजिनामा नदिने  बताइरहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अन्ततः पदबाट राजीनामा दिने मुडमा पुगेका छन्। गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि पत्रकारसँगको छोटो अन्तरक्रियामा, नेताको पदबाट पराजित भएपनि...

शुक्रबार सुनको मूल्य घट्यो

gold-1754033223.png

१६ साउन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । छापावाल सुन तोलाको एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

रानी वनमा वृक्षारोपण

FB_IMG_1753939750451-1754029266.jpg

१६ साउन, हेटाैडा । रानी सामुदायिक  वन उपभोक्ता  समूहले आफ्नाे वनक्षेत्रमा वृक्षारोपण  गरेकाे छ । दशाै सामुदायिक  दिवसको  अवसरमा समूहले चाैघडा मक्राञचुली कृषि सडककाे दायाँबायाँ  विभिन्न  प्रजातीका विरुवाकाे वृक्षारोपण  गरिएको  हाे।समूहले आँप, एभाेकाडाे, लिची, अम्बा, कागती लगायतकाे २ सय ५० वटा विरुवाकाे वृक्षारोपण ...

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको सूचना

1686219110_1680845215_nir-1754022220.jpg

१६ साउन, हेटौंडा । निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता गर्न भनेको छ ।  आयोगले आज सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो । उपनिर्वाचनका लागि असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको...

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

Flag_of_the_Communist_Par-1754021711.png

१६ साउन, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आजदेखि शुरु हुँदैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको हो ।  स्थायी समिति बैठक तयारीका लागि बुधबार बसेको पदाधिकारी बैठकले पाँच वटा एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी गतिविधि, रणनीति, अहिलेको राजनीतिक परिस्थिति लगायतबारे छलफल हुनेछ ।...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Kamal-Bahadur-Shah-172365-1754012621.jpg

१६ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।  ५३ सदस्यीय प्रदेशसभामा शाहले ३० मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, सत्ता साझेदार एमालेका ११ र नागरिक उन्मुक्तिका एक सांसदले मत दिएका छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार