Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रत्येक स्थानीयतहलाई कम्तिमा २५ लाख निकास गर्न कांग्रेस बागमती संसदीय दलको माग

Logo-1585473752.jpg

१६ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दैनिक ज्यालादारी श्रमिक मजुदरलाई अत्यावश्यक सामग्री र कोरोनाविरुद्धको अभियानका लागि तत्काल स्थानीय तहलाई रकम निकासा गर्न ध्यानाकर्षण गराएको छ ।  संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा भनिएको...

प्रदेश २ सरकारले लकडाउन अवधिभर खाना खुवाउने 

pradesh-2-cm-office-1585469208.jpg

१६चैत,जनकपुर । सरकारले चैत १८ गते सम्म गरेको लकडाउन अवधिभर  प्रदेश नम्बर २ सरकारले प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि लकडाउन अवधिभर खाना खुवाउने निर्णय गरेका हो।  सरकारले...

घट्टमा लगेर किशोरी बलात्कार गर्ने एक पक्राउ

Girl-1585465576.jpg

१६ चैत, मुगु । घट्टमा लगेर किशोरीलाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  १३ वर्षीया किशोरीलाई बलात्कारको अभियोगमा मुगुको खत्याड गाउँपालिका वडा नम्बर ४ जिउकाका २० वर्षीय धर्मराज रावललाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय युवतीलाई कुटानीपिसानी गर्ने पानी घट्टमा लगेर बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय...

छैठौं दिन लकडाउनको प्रभावमा हेटौंडा (तस्बिरहरु)

L1-1585456123.jpg

१६ चैत, हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको छैठौं दिन आइतबार हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् । अत्यावश्यक सामान किन्न बजार निस्किएका केही सर्वसाधारणबाहेक बजारमा चहलपहल बन्द छ । अत्यावश्यक सवारीमात्रै चलेका...

बानियाँले मूख्यमन्त्रीलाई भने–‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं’

Indra-1585453520.jpg

१६ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणी पौडेलसंग कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने बारेमा कुराकानी गरेका छन् ।  शनिबार राति भएको टेलिफोन वार्तामा नेता बानियाँले मूख्यमन्त्री पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण बनाउने बारे कुराकानी...

यसकारण भयो पदमपोखरीमा हवाई फायर

Firing-1585451316.jpg

१६ चैत, हेटौंडा । मकवानपुरको हेटौंडा-१३ पदमपोखरीमा शनिबार राति प्रहरीले हवाई फायर गरेको छ ।  दुई टोलका युवाहरुबीच भएको विवाद मिलाउने क्रममा अनियन्त्रिण भिड नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फायर गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार शनिबार राति स्थानीय मिलन टोलका युवा र सांगे चोकका...

अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै 

b540f8b7e2e84011a1f3a2507-1585449566.jpg

१६ चैत्र, हेटौंडा। विश्वव्यापी बनिरहेको कोरोनाको महामारीले पछिल्लो समय शक्तिसाली देश अमेरिकालाई सबैभन्दा बढी प्रभावित पारेको छ ।  अमेरिकामा पछिल्लो समय विश्वको सबैभन्दा बढी मानिसमा संक्रमित पुष्टि भएको छ । अमेरिकामा संक्रमितको संख्या१ लाख २३ हजार नाघेको छ छ । यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २२२  पुगेको छ ।...

लकडाउनमा के गर्दैछ थाहा नगरपालिका ? (विवरण)

Thaha-1585448874.jpg

१६ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले लकडाउन प्रभावकारी बनाउन र स्थानीयलाई सहता प्रदान गर्न विभिन्न काम गरिरहेको छ । नगरपालिकाले आफुले गरेको दैनिक कामबारे सार्वजनिक समेत गर्दै आएको छ । थाहा नगरले आईसोलेसन कक्ष तयार गर्नेदेखि विदेशबाट फर्किएकाहरुको लगत संकलन र जाँचलाई तिब्रता दिएको छ । यस्तो छ विवरण...

लकडाउनको प्रभाव बस्तीपुर क्षेत्रमा (तस्विरहरु)

L3-1585447374.jpg

१६ चैत, हेटौंडा । कोरोना भाईरस संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव मकवानपुरको पश्चिमी क्षेत्रमा पूर्ण रुपमा परेको छ । बन्दको क्रममा बसामाडि, लेवट, बस्तीपुर, रजैया लगायतका क्षेत्रमा सवारी आवाजजावत ठप्प छ । बजार बन्द छ ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार