Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीका युवामा कोरोना नभएको पुष्टि

Jworo-1585411119.jpg

१५ चैत, हेटौंडा । उच्च ज्वरो आएपछि भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल पठाईएका मनहरीका युवामा कोरोना नभएको पुष्टि भएको छ । चैत १२ गते भरतपुर पठाईएका उनमा कोराना नभएको पुष्टि भएको पत्रकार शिवकुमार काशीले जानकारी दिए ।  कोरोना विशेष अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको खकार परीक्षणको शनिबार अबेर आएको रिपोर्टमा...

हेटौँडामा लकडाउन उल्लंघनः शनिबार ३ सवारी र ४ व्यक्ति नियन्त्रणमा

91290362_2850986631636437-1585411220.jpg

१५चैत,हेटौंडा।मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।लक डाउनको पाँचौ दिन शुनिबार हेटौडाबाट ३ सवारी र ४ व्यक्तिलाई नियन्त्रणमा लिएको  हो । प्रहरीले शनिबार हेटौंडामा लक डाउन उल्लंघन गर्ने ३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रूपमा  बजारमा हिडडुल गर्ने ४ जना व्यक्तिलाई पनि...

घलेगाउँमा पर्यटक राखे जरिवाना गर्ने

Ghale-Gau-1585405998.jpg

१५ चैत, लमजुङ । लमजुङमा रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पाहुना राखे जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणबाट रोक्न घोषणा गरिएको लकडाउन कार्यान्वयनका लागि होमस्टेमा पाहुना नराख्ने निर्णय भएको हो ।  पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँले पर्यटक प्रवेशमा रोक लगाउँदै पर्यटक राख्ने...

बारामा निषेधाज्ञा उल्लंघन गर्ने १४ जनालाई कारवाही

Checking1-1585404283.jpg

१५ चैत, हेटौंडा । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने १४ जनालाई शुक्रबार कारवाही गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले उनीहरुलाई कारवाही गरेको हो । प्रशासन कार्यालयमा बुझाईएका उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार एक सय रुपैंया जरिवाना गरेर...

कांग्रेस सांसद चेपाङद्वारा ३ गाउँपालिकालाई सहयोग

santa-bdr-chepang-1585401357.jpg

१५ चैत, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद सन्तबहादुर चेपाङले ३ गाउँपालिकालाई सहयोगको घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय तहको अभियानमा लामाले ३ गाउँपालिकाको कोषमा रकम सहयोग गर्ने भएका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी...

कोरोना संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जित्यो

12-1585400748.png

१५ चैत्र, हेटौंडा । कोरोनाभाइरसबाट संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जितेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार इटालीमा कूल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ ।  यता चीनमा भने संक्रमितको कूल संख्या ८१ हजार ९४६ मात्रै रहेको छ । अहिले अमेरिकामा सर्वाधिक १ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । इटालीमा अहिलेसम्म ९ हजार १३४...

यसरी विक्रि हुँदैछ हेटौंडामा माछामासु

IMG_1053-1585398985.JPG

१५ चैत, हेटौंडा । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसंगै प्रभावित बनेको हेटौंडाको माछामासु पसल सञ्चालनमा आउने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य संघमा शनिबार भएको छलफलमा आयतबारबाट माछामासु पसल सञ्चालनमा आउने भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा पोल्ट्री तथा माछामासु व्यवसायीहरुबीच भएको छलफलमा आइतबारदेखि माछामासु...

शनिबार पनि व्यवस्थित तरकारी किनमेल (तस्विरहरु)

Tarkari-Bazaar-(2)-1585397835.jpg

१५ चैत, हेटौंडा । शुक्रबारदेखि नयाँ व्यवस्था गरेपछि शनिबार पनि सहज ढंगबाट सर्वसाधारणले हेटौंडा बजारमा तरकारी किनमेल गरेका छन् । जिल्ला प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिकाको पहलमा दुरी कायम गर्दै खरिद गर्ने रणनीति बनाएपछि ख्वपगल्लीमा किनमेल सहज भएको हो ।  किनमेलका लागि दुरी कायम गर्न घेरा बनाईएको छ । पालैपालो उपभोक्ता घेरामा...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

G57WBpqD2xFH2gIgfdGl-1585396059.jpg

१५ चैत्र, हेटौंडा । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार