Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेघगर्जनसहित वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1751847328.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी...

नेपाल उज्वेकिस्तानसँग पराजित

Logo_news_159722717716519-1751765022.jpg

२२ असार, हेटौंडा । एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । निर्धारित समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल ४-२ गोलले स्तब्ध भएको हो। पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३-३ को अवस्थामा ल्याएको थियो। निर्धारित समय बराबरीमा सकिएपछि खेल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1751763931.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागको...

बागमतीमा थपियो विनियोजन विधेयकमा छुटेका कार्यक्रम

Screenshot_20250705_20463-1751728332.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशसभाबाट विनियोजन विधेयकमा छुटेका कार्यक्रमहरू थपिएको छ । शनिबार बेलुकी बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले विनियोजन विधेयकमा छुटेका कार्यक्रम थप गरेको हो । बैठकमा सभामुख भुवन पाठकले २०८२ असार १ गते  प्रदेशसभामा पेश भएको विनियोजन विधेयकमा थप भएका कार्यक्रमहरू पेश गर्न अनुमति दिएका थिए...

रकम विनियोजन र खर्च गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

Screenshot_20250705_20303-1751726994.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशसभाबाट रकम विनियोजन र खर्च गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । शनिबार बेलुकी बसेको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको हो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको 'आव ०८२/०३ को सेवा र कार्यको लागि प्रदेशको संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने...

मकवानपुरमा राप्ति खोलाले बगाउदा विरगंजका शर्माको मृत्यु

For-representation-only-1751711733.jpg

२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको मृत्यु भएको छ।  शनिबार दिउँसो मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित टौवासमा नुहाउन खोलामा पसेका विरगंज महानगरपालिका वडा नम्बर ५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...

कर्णालीको बजेट सर्वसम्मतले पारित

unnamed-1751693127.jpg

२१ असार, हेटौंडा । कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव ०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1751691621.jpg

२१ असार, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही...

शिक्षक संगठन हेटौँडाको शिक्षक हाजिरीजवाफमा बाल बोध प्रथम

FB_IMG_1751679345548-1751682510.jpg

२१ असार, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेटौंडा उपमहानगरपालिका समितिको आयाेजित शिक्षक सम्मान तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ।  शुक्रबार हेटौंडा ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामाहाजिरीजवाफ प्रतियोगितामा बालबाेध मावि हेटौंडा -१७ प्रथम, लक्ष्मी आ.वि , हेटौंडा -५ द्वितीय र जनज्योति मावि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार