Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई

Prakashman-Singh-1-768x42-1751160722.jpg

१५ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन आइतबार...

संघीय निजामती सेवा विधेयक पारित हुँदै

samsad1673182378-1751160214.jpg

१५ असार, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्नेछ । बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1751159785.jpg

१५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा...

मकवानपुरमा कार्यालय सहयोगीको खुर्पा प्रहारबाट स्थानीयको मृत्यु

Screenshot_20250628_13022-1751095061.jpg

१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना स्थानीय पुरुषको ज्यान गएको छ ।शनिबार बिहान मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर  ९ बेतिनीमा, बेतिनी स्वास्थ्य चौकिमा कार्यरत कार्यलय सहयोगी बारा निजगढ  ३ सिंगोल बस्ने अन्दाजी  ३५ वर्षीय कुमार थापाको  धारिलो हतियार...

हेटौंडामा रगताम्मे भेटिएका व्यक्तिको उपचारको क्रममा मृत्यु

For-representation-only-1751077873.jpg

१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सडक छेउमा  गम्भीर घाइते अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट...

केसी उपरथीमा बढुवा, दर्ज्यानी चिह्न प्रदान

510322522_123027131555075-1751072700.jpg

१४ असार, हेटौंडा । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका सहायक रथी गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डमा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। केसी असार ९ गते उपरथीमा बढुवा भएका थिए। दोन्नतिसँगै उपरथी केसी...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1751072428.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ । यस्तै, ‘नेपाल...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

Screenshot_20250618_22301-1751072323.jpg

१४ असार, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने एक महिला सहित ४ जना घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङले राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ माईसिराङ्गकी ६ बर्षिया बालिका  एनिका प्रजाको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  खाना खान घर बाहिर निस्कने बेलामा परेको चट्याङले उनको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1751071966.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ । आज दिउँसो देशभर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार